संजीवकाे ए काली नक्कली माेरी बाेलकाे गीत रेकर्ड – Satabdi News

संजीवकाे ए काली नक्कली माेरी बाेलकाे गीत रेकर्ड

बेलबारी । गायक संजीव धिमालकाे ए काली नक्कली माेरी बाेलकाे गीत रेकर्ड सम्पन्न भएकाे छ ।

ईटहरी स्थित पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा गीतकाे रेकर्ड सम्पन्न भएकाे हाे । दुर्गा नेउपाने रूपाखेतीकाे शब्द रहेकाे गीतमा संजीव धिमाल र पबित्रा ओलीकाे गायन रहेकाे छ, भने धिमाल स्वयमले संगीत गरेका हुन् । शनिवार रेकर्ड सम्पन्न भएकाे गीत मिक्सिङकाे काम काठमाण्डाैमा गरिने र यसै हप्ता गीत सार्वजनिक हुने गायक धिमालले बताउनु भयाे । दर्जनाै गीत सार्वजनिक गरिसक्नु भएकाे धिमालकाे यस अघि राष्ट्रिय गीत सार्वजनिक भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संजीवकाे ए काली नक्कली माेरी बाेलकाे गीत रेकर्ड" A few seconds ago

सम्बन्धित खवर