अन्जु पन्त र संजिव धिमालको स्वरमा “मेची देखी काली सम्म” गीत सार्वजनिक – Satabdi News

अन्जु पन्त र संजिव धिमालको स्वरमा “मेची देखी काली सम्म” गीत सार्वजनिक

असार २५, बेलबारी । “मेची देखी काली सम्म” बोलको राष्ट्रिय गीत युटुबबाट सार्बजनिक भएको छ । यस गीतमा स्वर अन्जु पन्त र सन्जिप धिमालको रहेको छ । त्यसै गरि शब्द भने राम कुमार तामाङ र संगीत भुवन सुप्तिहाङको रहेको छ ।

हिमाल, पहाड, तराई पुर्व पश्चिम हाम्रो भूगोल भाषा सस्कृतिको चित्रण गरिएको यो गीतमा एरेन्ज माहाराज थापाको रहेको छ । गायक तथा संगीतकार भुवन सुप्तिहाङ बिगत केहि बर्ष देखी अमेरिकामा छन । आफ्नो ब्यास्त समय छुटाएर यही बाट गीत संगीतमा लागिपरेका छन । भुवन सुप्तिहाङ राईको अफिसियल युटुब च्यानलबाट यो राष्ट्रिय गीत सार्बजानिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अन्जु पन्त र संजिव धिमालको स्वरमा “मेची देखी का..." A few seconds ago

सम्बन्धित खवर