गजल - एसु श्रेष्ठ, सिन्धुली – Satabdi News

गजल – एसु श्रेष्ठ, सिन्धुली

एसु श्रेष्ठ, सिन्धुली

  •  गजल

हिजाे मेरै लागि लेखी हिड्थ्याे
दाेबाटाेमा बसी छेकी हिड्थ्याे

आज त रिट्ठा बाेटेकाे छाेरी हेर्दै छ रे
मलाई हिजाे हासि भेटी हिड्थ्याे

खादै थियाे अस्तिसम्म सँगै मेजमानी
आबेगमा पंछिकाे घाँटी रेटि हिड्थ्याे

धर्ती नै छाेडेछ अाज त बिचरा
गासिएको अरुकाे नाम हेरी मेटी हिड्थ्याे

उसकै श्राप परेछ ममा एक्लै जिउदैछु
मेराे नजरमा फसी ढाटी हिड्थ्याे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गजल – एसु श्रेष्ठ, सिन्धुली" A few seconds ago

सम्बन्धित खवर