गायिका रश्मी राईको ‘फुलमा पनि’ बोलको भिडियो सार्वजनिक – Satabdi News

गायिका रश्मी राईको ‘फुलमा पनि’ बोलको भिडियो सार्वजनिक

असार १०, काठमाडौ । नेपाली सांङ्गेतिक क्षेत्रका चर्चामा रहेकी गायिका रश्मी राईले लकडाउनको समयमा ‘फुलमा पनि’ बोलको भिडियो सार्वजनिक गरेकी छिन् ।

भुवन क्रियशन युट्युव च्यानल मार्फत सार्वजनिक गीतमा भूवन चाम्लिङ राईको शब्द, पुष्कर सुनुवारको संगीत संयोजन रहेको उक्त भिडियोमा गायिका रश्मी राई आफैले मोडलको रुपमा काम गरेकी छिन । यो भन्दा अगाडी राईले ‘मान्छेको भिड भित्र’ बोल गीतको भिडियो निकै चर्चा कमाएको थियो । राईले जसरी हिजोको गीतहरुमा श्रोता तथा दर्शकहरुले मलाई माया, प्रेम गरिदिनु भएको थियो, यसरी नै यो गीतले पनि पाउने कुरामा ढुक्क रहेको कुरा शताब्दी न्युजलाई बताएका छ्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गायिका रश्मी राईको ‘फुलमा पनि’ बोलको भिडियो सार..." A few seconds ago

सम्बन्धित खवर