सकुम्बासी ब्यवस्थापन संघको वडा कमिटी गठन
नरेश क्षितिज असार ७, धरान । जनता समाजवादी पार्टी सम्वद्ध नेपाल सुकुम्बासी ब्यवस्थापन संघ धरान उपमहानगरसमितिद्वारा आयोजित एक भेलाले डेविट मोहोतेको अध्यक्षतामा १५ नं वडा कमिटी गठन गरेको छ । संघका धरान उपमहानगर समिति अध्यक्ष छत्रबहादुर विश्वकर्माको अध्यक्षता र संघका केन्द्रीय ईन्चार्ज दिपक मेयाङ्बोको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले अध्यक्ष

