आइतबार मात्र ४२१ नयाँ सँक्रमित थपिए, कुल संख्या ९०२६ – Satabdi News

आइतबार मात्र ४२१ नयाँ सँक्रमित थपिए, कुल संख्या ९०२६

असार ७, बेलबारी । नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । गत २४ घण्टामा मात्रै ४ सय २१ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १ हजार ७ सय ७२ जना निको भएर घर फर्किसकेका छन् । यस्तै थप एक मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आइतबार मात्र ४२१ नयाँ सँक्रमित थपिए, कुल संख्य..." A few seconds ago

सम्बन्धित खवर