लकडाउनको प्रवाह नगरी पुर्व प्रधानमन्त्री डा. भट्टराई आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगे – Satabdi News

लकडाउनको प्रवाह नगरी पुर्व प्रधानमन्त्री डा. भट्टराई आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगे

असार २, गोर्खा । कोरोना भाईरसको संक्रमणले बढिरहेको बेला लकडाउनको प्रवाह नगरी पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा क्षेत्र नं –२ पुगेका छन् ।

दुई दिन १७ घण्टा कुदेर आफ्नो निर्वाचन क्षेत्र गोरखा क्षेत्र नं २ को सबै गाउपालिका र नगरपालिकामा भएको विकासको कामको अवलोकन गर्नु भएको छ । भट्टराई निर्भाणाधीन स्थानीय विकास साझेदारी कार्यक्रमको सन्तोषजनक र प्रगतिपथमा प्रारम्भ भएको प्रतिक्रिया दिएका छन् ।

उनले कोरोना महामारीको विशिष्ट अवस्थालाई ध्यान दिदै शुरुमा योजनालाई असारे विकासको ढाचाबाट लटरपटर गरेर हिसाबकिताब मिलान नगर्न स्थानियहरुलाई सल्लाह सुझाव दिएका थिए ।

स्थानियहरु संग भलाकुसारी गदै

फोटो– भट्टराईको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लकडाउनको प्रवाह नगरी पुर्व प्रधानमन्त्री डा. भट..." A few seconds ago

सम्बन्धित खवर