जनता आवास निर्माणमा उपभोक्ता समितिको विज्ञप्ति, आर्थिक अनियमितता नभएको दाबी – Satabdi News

जनता आवास निर्माणमा उपभोक्ता समितिको विज्ञप्ति, आर्थिक अनियमितता नभएको दाबी

असार ३, बेलबारी । बेलबारी नगरपालिका र साहारा नेपालको समन्वय जनता आवास कार्यक्रम मार्फत निर्माण भईरहेको घरहरुमा आर्थिक अनियमितता नभएको भन्दै विपन्न परिवार घर निर्माण उपभोक्ता समितिले प्रेस बिज्ञप्ति निकालेको छ ।

गरीव जनताको लागि जनता आवास कार्यक्रम मार्फत निर्माण भईरहेको घरहरुमा कमसल सामाग्रीहरु प्रयोग गरी प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । आर्थिक अनियमितता प्रति हामी आफ्नो खुट्टामा आफै बन्चरो हान्ने किसिमको काम नगर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जनता आवास निर्माणमा उपभोक्ता समितिको विज्ञप्ति,..." A few seconds ago

सम्बन्धित खवर