बेलबारीमा जनता आवास कार्यक्रम मार्फत निर्माण भईरहेको घरहरुमा ब्यापक अनियमितता भएको भन्दै सञ्चार माध्यममा आएको समाचार प्रति जनता समाजवादी पाटी नगर समितिको गम्बीर ध्यानाकर्षण भएको छ ।
साराहा नेपाल, ह्याविटेड नेपाल जस्ता संस्थाको सहकार्यमा गरिब तथा असाहयहरुको घर निर्माणमा घोटाला हुनु दुखद छ । यो घटनाले बेलबारी नगरकै पतिष्ठाकमा आच आउने काम भएको छ । घर निर्माणमा कमसल ईटा, सिमेन्ट र कु–काठ लगायतका सामाग्री प्रयोग भएको भन्दै केहि जनप्रतिनिधि र घन घनीहरुको समेत गुनासो आउनुले नगरपालिकाका प्रतिनिधि तथा कर्मचारीहरु कै संलग्नता त छैन प्रश्न गर्ने ठाउ रहेको छ ।
दातृ संस्थाहरुको सहयोगमा गरिब, असाहय, एकल दलित तथा पिछडा वर्गहरुको घर निर्माणमा समेत अनियमितता गर्ने नियतबाट भएको कामको भत्र्सना गदै बेलबारी नगर कै गरिमामा आँच आउने किसिमको घटना भएको सर्वदलीय छानमिन समिति बनाएर तत्काल सत्य तथ्य सार्वजनिक गर्ने बेलबारी नगरपालिका संग आग्रह गदछौ ।