मंगलबारे अस्पताललाई नाम परिवर्तनबारे जनता समाजवादी पाटी उर्लाबारीको ध्यानाकर्षण – Satabdi News

मंगलबारे अस्पताललाई नाम परिवर्तनबारे जनता समाजवादी पाटी उर्लाबारीको ध्यानाकर्षण

जेठ २४, उर्लाबारी । उर्लाबारी नगरपालिकामा रहेको मंगलबारे अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टर नामकरण गर्न खोजे प्रति जनता समाजबादी पाटी उर्लाबारीको ध्यानाकर्षण भएको छ ।

प्रदेश १ सरकारले २०७७ ०७८ को निति तथा कार्यक्रममा अस्पतालको नाम परिर्वतन बारे चासो देखाए संगै बिरोध सुरु भएको हो । नेकपा नेतृत्वको सरकार हुदा आफनो पाटीको नेताको नामकरण गर्ने, कांग्रेस सरकारको नेतृत्व हुदा आफनौ पाटीको नेताको नाम राख्ने प्रवृधिले अराजक र अराजनितिक हुने उल्लेख गरिएको छ ।

मगलबारे अस्पतलालाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने कुरा स्वाग्त योग्य भए पनि सबैको गौरव र प्रतिष्ठा रहेको अस्पतालको नाम परिर्वतन गरेर कुनै दल विषेशको नेताको नाममा नामकरण गर्न नहुने पनि बिज्ञिप्तकमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मंगलबारे अस्पताललाई नाम परिवर्तनबारे जनता समाजव..." A few seconds ago

सम्बन्धित खवर