सुन्दरहरैंचामा १ जना कोरोना संक्रमित – Satabdi News

सुन्दरहरैंचामा १ जना कोरोना संक्रमित

जेठ २२, सुन्दरहरैचा । सुन्दरहरैंचाको वडा नम्बर १ निवासी २४ वर्षीय पुरुषमा कोरोना संङकमण देखिएको छ ।

बिराटनगरमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना देखिएको हो । उनी भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुन्दरहरैंचामा १ जना कोरोना संक्रमित" A few seconds ago

सम्बन्धित खवर