लोकप्रिय म्हेन्दोमाया गायक किर्ती तामाङ्को "अबेर भो" गीत सार्बजनिक – Satabdi News

लोकप्रिय म्हेन्दोमाया गायक किर्ती तामाङ्को “अबेर भो” गीत सार्बजनिक

जेठ १५, बेलबारी । नेपाली सांङ्गेतिक क्षेत्रका पृथक तथा लोकप्रिय म्हेन्दोमाया गायक किर्ति तामाङको स्वरमा आधुनिक गित ”अबेर भो” को अडियो युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

१ दशक देखि सांङ्गेतिक क्षेत्रमा योगदान गरेका गायक किर्ति तामाङ्ले ५० वटा गीतमा स्वर दिईसकेका छ्न । विशेष गरि तामाङ म्हेन्दोमाया गीतका एकदम चर्चित गायक हुन । अडियो युटयुव च्यानलमा सार्बजनिक भएको तामाङको गीतमा शब्द तथा संगित मृग्यन राई, एरेन्जर महराज थापा, एकास्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । गीतमा विशेष गरि माया, प्रीतिका शब्दहरु रहेको रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लोकप्रिय म्हेन्दोमाया गायक किर्ती तामाङ्को R..." A few seconds ago

सम्बन्धित खवर