बेलबारी नगरपालिकाले नेपाल बाहिरबाट आउने नागरिकको लागी क्वारेन्टाइनको ब्यबस्था ( फोटो फिचर ) – Satabdi News

बेलबारी नगरपालिकाले नेपाल बाहिरबाट आउने नागरिकको लागी क्वारेन्टाइनको ब्यबस्था ( फोटो फिचर )

जेठ १३, बेलबारी । अन्य मुलुकबाट बेलबारी नगरपालिका आएका नागरिकहरुको लागी बेलबारी नगरपालिकाले क्वारेन्टाइनको ब्यबस्था गरेको छ । बेलबारी वडा नं १० बलुवाही स्थित श्री धीरनाथ संफुल बिस्वास माध्यमिक विद्यालयमा अनुमानित सय जनाको लागी क्वारेन्टाइन राख्ने तयारी गरिएको बेलबारी स्वास्थ चौकी अहेब लोक बहादुर श्रेष्ठले बताए ।

क्वारेन्टाइन भवन

उक्त विद्यालयमा राखिएको क्वारेन्टाइनमा बस्ने नागरिकहरुको सुबिधाको लागी फ्री नेट, शारीरिक ब्यायामको लागी मैदान र ३ वटा नंया पम्प(कल) बनाईएको छ ।

क्वारेन्टाइन स्थल

बाहिर देशबाट बेलबारी नगरपालिकाका कत्ति नागरिक आउने यो बास्तबिक तथ्यांक नभएको बताए । अहिले बनाएको क्वारेन्टाइनमा १०० भन्दा बढी भएमा अन्य ठाउमा पनि क्वारेन्टाइन बनाउने कुरा अहेब लोक बिक्रम श्रेष्ठले शताब्दी न्युजलाई बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिकाले नेपाल बाहिरबाट आउने नागरिकक..." A few seconds ago

सम्बन्धित खवर