बेलबारीको अमना बनमा रुखमा झुन्डिएको शब फेला – Satabdi News

बेलबारीको अमना बनमा रुखमा झुन्डिएको शब फेला

जेठ १०, बेलबारी । बेलबारी वडा नं १ स्थित अमना सिसौली बनमा करिब दिउसो १ बजे मृतक अबस्थामा फेला परेको छ । मृतक बेलबारी वडा नं ४ इमानसिङ चौकमा बसोबास गर्ने अन्दाजी ५८ बर्षिय वीर बहादुर गुरुङ रहेका हुन ।

झुन्डिएको अवस्थामा

अमना सिसौली जंगलको बीचमा झुन्डिएर आत्महत्या गरेको गुरुङ के कारणले आत्महत्या गरेका हुन कुनै खुलासा भएको छैन । मृतकको पोष्टमाटमको लागी मंगलबारे स्थित अस्पताल लगिएको इलाका कार्यालय बेलाबारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीको अमना बनमा रुखमा झुन्डिएको शब फेला" A few seconds ago

सम्बन्धित खवर