आजबाट पथरी बजार पुर्ण रुपमा बन्द
जैष्ठ ०७, पथरी । पथरी शनिश्चरे नगरपालिकाले पथरी बजार पुर्ण रुपमा बन्द गर्ने निर्देशन दिएको छ । हिजो मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले नगर भित्र संक्रमणको जोखिम बढन सक्ने भन्दै लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो । सुनसरीको पश्चिम कुशाहाम ारहेको कार्यक्षेत्रमै संक्रमण देखिएपछि थप सजकता अपनाएको हो । उनी

