सिन्धुपाल्चोक निवासी मृतकको परिवारलाई कोरोना नभएको पुष्टि – Satabdi News

सिन्धुपाल्चोक निवासी मृतकको परिवारलाई कोरोना नभएको पुष्टि

जेष्ठ ०५, सिन्धुपाल्चोक । कारोनाबाट मृत्यु भएको सिन्धुपाल्चोक निवासी एक महिलाको परिवारमा कोरोना भाईरस नदेखिएको पुष्टि भएको छ । मृतकको श्रमिान सहित ५ जनामा कोरोनाको परिक्षण गरिएको थियो ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा मृतक महिलाका श्रीमान, नवजात शिशु लगायत पाच जनामा संक्रमण नदेखिएको धुलिखेल अस्पतालले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सिन्धुपाल्चोक निवासी मृतकको परिवारलाई कोरोना नभ..." A few seconds ago

सम्बन्धित खवर