बागमती प्रयोगशालाका निर्देशकलाई दुर्व्यवहार गर्ने उत्तम कार्की पक्राउ – Satabdi News

बागमती प्रयोगशालाका निर्देशकलाई दुर्व्यवहार गर्ने उत्तम कार्की पक्राउ

जेष्ठ ०४, काठमाडौ । प्रहरीले बाटोमा रोकेर अभद्र व्यवहार गर्ने उत्तम कार्कीलाई नियन्त्रणमा लिएको छ । जनस्वास्थ्य प्रयोगशाला बागमतीका प्रमुख नारायण कार्कीलाई अभद्र व्यवहार गर्ने कार्की प्रकाउ परेका हो ।

प्रहरीले उत्तम कार्कीलाई पक्राउ गरि उनी विरुद्ध अभद्र व्यवहारको कसूर सम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढाएको छ । उनले हेटौडाबाट काठमाडौ तर्फ आउदै गरको निर्दशकलाई तपाईको झोलामा के छ भन्दै हपकाई दपकाई गरको थियौ । निर्देशकले आफ्रनो झोलामा रहेको ल्यापटप साथै अन्य सामाग्री पनि देखाएका थिए ।

उत्तम कार्कीले नै फेसबुकबाट लाईभमा पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बागमती प्रयोगशालाका निर्देशकलाई दुर्व्यवहार गर्..." A few seconds ago

सम्बन्धित खवर