सरकार…के यो देशमा बिधिको शासन मरेको नै हो त ?

अशोक राई सरकार ...? देशको एउटा सम्मानित पुर्बराज्य मन्त्री र बहालवला सांसद डा. सुरेन्द्र यादब जो फौजदारी अपराध संहिता ऎन (२०७४) को दफा २११ को उपदफा (२) क मा उल्लेख भए अनुसार आफुमाथि फौजदारी अपराध (अपहरण) घटना घटेको, असुरक्षित ज्यानको महशुस गरी न्यायको लागी मुद्दा दर्ता गर्न टेकु प्रहरी प्रशासनमा

वीरगन्जमा थप २ कोरोना संक्रमित पुष्टिसंगै नेपालमा ५१ पुग्यो

बैशाख १४, बेलबारी । वीरगन्जमा थप २ जनामा कोरोना भाइरस संक्रमण भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणको नतिजा अनुसार पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ५१ जना पुगेको छ । संक्रमित दुबै बिरामी पर्सा, वीरगन्जका ५० बर्षीय पुरुष हुन । स्वास्थ्य मन्त्रालयको सुचाना अनुसार निजहरु आईसोलेशनमा

बेलबारी नगरपालिकको संयोजकमा ३१५ नागरिकलाई बेलाबारी ल्याईयो

बैशाख १४, बेलबारी । १ महिना समयदेखि देशमा भएको लकडाउनको कारण काठमाडौ उपत्यकामा बस्न बाध्य रहनु भएका सम्पुर्ण बेलबारी नागरिकको लागी बेलबारी नगरपालिकाले बेलाबारी ल्याईएको छ । बेलबारी नगरपालिकाले शुरुमा ४ वटा डिलक्स बसको ब्यबस्था गरेता पनि आउने यात्रुको संख्या अधिक भएकोले थप एक गरि ५ वटा बसमा जम्मा ३१५

लघुकथा “कपाल”

भानु दाहाल बेडमा जानु अघि ड्रेसिङ टेबलको ठुलो ऐनामा हेरेर स्तुतिले निक्कैबेर कपाल सुमसुम्माइन । वतासले कपासको बोटबाट भुर्रर भुवा उडाए जस्तै उनको शिरबाट केही थान केस भुईँमा झरे । दिनदिनै आफ्नो कपाल पातलो हुँदै गएकोमा उनी खुबै चिन्तित थिईन् । यति सम्म सोच्न थालिन् कि सपनामा पनि कपाल नै

सांसद अपहरण गर्नेलाई कारवाही माग गर्दै संयुक्त बिद्यार्थी संगठनको प्रेस विज्ञप्ति

१३ बैशाख बेलबारी । सिङ्गो विश्व कोरोना भाईरस संक्रमणले आक्रान्त भएको अवस्थामा हाम्रो मुलुक पनि कोरोनाको कारण पुर्ण लकडाउन गरि ठप्प भएको समयमा राजनीतिक दल विभाजन गराउने योजना बनाई सांसद अपहरण गरिएको घटना सार्वजनिक हुनुले विश्वसामु सम्पुर्ण नेपालीको शिर निहुरिने अवस्था सृजना भएको छ । सबै राजनीतिक दल तथा सम्पुर्ण

अरुणबासीलाई उद्धार गर्न नेकपाको माग

भोजपुर । लकडाउनका कारण विभिन्न स्थानमा बिचल्ली परेका गाउँपालिकावासीलाई उद्धार गर्न नेकपा अरुण गाउँपालिकाले माग गरेको छ । नेकपा अरुण गाउँपालिका कमिटिले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानिय सरकार समक्ष सो माग गरेको हो । नेकपा अरुण गाउँपालिका कमिटिका अध्यक्ष बलभद्र राई र सचिव नारायण घिमिरेद्वारा जारी विज्ञप्तीमा लकडाउनका

भोकको आतंक

जितेन साम्पाङ एउटा झिनो आशामा मेरो पुरै जिन्दगी लिप्त भइसकेको छ जस्तो की एउटा बोतलको आयतन भित्र सोमरस जसरी हल्ली रहेछु म ।।।।। एउटा अधिनायकवादको चर्खा बनेर दिउँसै कमिलाहरुको हत्या हेरी रहेछु म।।।।।। जसरी सधैंझै साँझ पर्छ भोली फेरी उज्यालो हुन्छ सूर्य उदाउछ र भरै अस्थाउछ पनि जस्तो की नियतसँग

“ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं” – डा. बाबुराम भट्टराई

१३ बैशाख, बेलबारी । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी नेता डा बाबुराम भट्टराईले राक्षकको संज्ञा दिएको छन । उनलाई आज उनकै फेसबुक स्टाटस सो कुरा लेख्दै आफ्नो धारणा व्यतm गरेका हुन। भट्टराईले लेखेको स्टाटस उनकै शब्दमा ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं  (

गायक प्रेमले सार्वजनिक गरे पुर्वेली ठिटी-२

बेलबारी । केही दिन आगाडी मात्र राष्ट्रिय भावनाको गीत ''माया लाग्छ नेपालको'' सार्बजनिक गरेका गायक प्रेमले नयाँ वर्षको अवसर पारेर पुर्वेली ठिटी ( मनको कुरा ) गीत लिरिकल भिडियो मार्फत सार्वजनिक गरेका छ्न् । नेपाली सांगितिक जगतमा पुर्बेली ठिटी बोलको गीतबाट पाहिला चालेका गायक प्रेम घिमिरेले थुप्रै गीतहरु सार्बजनिक गरि

झापाको ६२ बर्षिय वृद्धलाई कोरोना पुष्टिसंगै नेपालमा ४९ पुग्यो

बैशाख १२, बेलबारी । झापा दमकको ६२ बर्षिय वृद्दलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परीक्षणमा झापाका ६२ बर्षका बृद्दलाई कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनु भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको