वीरगन्जमा थप २ कोरोना संक्रमित पुष्टिसंगै नेपालमा ५१ पुग्यो – Satabdi News

वीरगन्जमा थप २ कोरोना संक्रमित पुष्टिसंगै नेपालमा ५१ पुग्यो

बैशाख १४, बेलबारी । वीरगन्जमा थप २ जनामा कोरोना भाइरस संक्रमण भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणको नतिजा अनुसार पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ५१ जना पुगेको छ ।

संक्रमित दुबै बिरामी पर्सा, वीरगन्जका ५० बर्षीय पुरुष हुन । स्वास्थ्य मन्त्रालयको सुचाना अनुसार निजहरु आईसोलेशनमा उपचाररत रहेको र उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "वीरगन्जमा थप २ कोरोना संक्रमित पुष्टिसंगै नेपाल..." A few seconds ago

सम्बन्धित खवर