कविता “आमाको विश्वविद्यालय बाट”

बिमन किराती परदेश हिड्न लागेका सन्तानलाई। ढोकासँगै संघारमा राखेको साइतको अम्खोराबाट : अर्चिदिदै पानी शिर तिर । आकास तीर । बलेसीमा पढाउनु हुन्छ आमा यसरी ; घर भन्दा पर जादैछौ ।                                 पराईको देसमा। बनेर देशको कर्मी माहूरी। हिड्नु पर्ने छ तिमीले भिरै भिरको बाटो तिरै तिरको बाटो पुग्ने छौ तर्नै

“लोकतन्त्र” – कविता

  हे मेरो सहिद ! तिमि व्यर्थ मर्यौ न तिम्रो नाम लिने छन् यहाँ न तिम्रो बलिदान सम्झने जमात छन् यहाँ हे सहिद ! तिमि व्यर्थ मार्यौ तिमि समानताको लागि लड्छु भन्थ्यौ, सारा नेपालीको नया बिहानीको लागि मर्छु भन्थौ, तिमि लोकतन्त्रको लागि गोलि थापछु भन्थयौ, मेरो नेता लाई बचाएर मर्छु

आमाको महिमा

आमा धर्ती हुन्, ममताकी खानी एवं प्रेरणाकी स्रोत हुन् । कुनै शब्द अनि भनाइले प्रस्टयाउन नसकिने आमाको महिमा अपरम्पार छ । साँच्चै कुनै हरफले आमाको वर्णन गर्छ भन्नू बिल्कुलै असम्भव हुन्छ । अनेकौं पिडाहरूको बीच पनि मन्द मुस्कान लिएर आफ्नो सन्तानको लागि सोच्ने आमा, आफू नखाई नखाई सन्तानको पेट भर्ने

राजपा र समाजवादीबिच एकता, नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’

काठमाडौं । अन्ततः समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी्बिच एकता भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राखिएको छ । पार्टीको झन्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयतकार आकारमा रातो र हरियो रंगको बिचमा तारा हुनेछ । चुनाव चिन्ह छाता हुनेछ । अन्य कुरा अहिले खुलाइएको छैन ।

राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने प्रतिपक्षी दलहरुको चेतावनी

काठमाडौं । प्रतिपक्षी दलहरुले सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । अध्यादेशका विषयमा बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिपक्षी दलहरुबीच ३ घण्टासम्म छलफल भएको हो । यी दुईबाट अध्यादेश लोकतन्त्र समाप्त पार्न, राजनीति अस्थिरता निम्त्याउन र तानाशाह व्यवस्थातर्फ

पार्टी फुटाउन पूर्व राज्यमन्त्रीको अपहरण

काठमाडौं । समाजवादी पार्टी फुटाउन पूर्व स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादवको अपहरण भएको छ । समाजवादी पार्टी स्रोतका अनुसार पूर्व स्वास्थ्य राज्यमन्त्री यादवलाई जनकपुरबाट अपहरण गरि सिन्धुली पुर्याइएको छ । उनलाई बिपी राजमार्ग हुँदै काठमाडौं लैजान लागिएको हो । पार्टी उच्च स्रोतका अनुसार यादवलाई समाजवादी पार्टी फुटाउन उद्धत समूहले

समाजवादी पार्टी नगर समिती बेलबारीद्वारा बिपत्त व्यवस्थापन कोषमा खाध्ययन सहयोग

बेलबारी । समाजवादी पार्टी, बेलबारी नगर समितीले बेलबारी नगरपालिकाको विपत्त व्यवस्थापन कोषका लागि ७ सय ७५ केजी खाध्यन्न (चामल) प्रदान गरेको छ । बुधबार बेलबारी नगरपालिकामा पार्टिले नगरपालिकाको विपत्त व्यवस्थापन कोषका लागि ७ सय ७५ केजी खाध्यन्न (चामल) प्रदान गरेको हो । पार्टिले बेलबारी नगरपालिकाका उप प्रमुख ढाका कुमारी पराजुली र

लकडाउन (बन्दाबन्दी) र बेलबारीका राजनैतिक व्यक्तित्वहरुको धारणा

  ‘रोगबाट मात्र हैन, भोक र शोक’ बाट पनि बचाउन आवश्यकता छ । ईरानराई इञ्चार्ज, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), बेलबारी नगर सङ्गठन कमिटी, मोरङ   संसारको बन्दाबन्दी एउटै तर बुझाइ अगल–अलग कोभिडको महामारी एउटै तर जुधाइ अलग–अलग । शैक्षिक, राजनैतिक तथा साहित्यिक क्षेत्रमा सकेको काम गर्ने एक सचेत नागरिक भएकोले

हेटौडा-काठमाडौं रोप-वे – “मकवानपुरले गुमाएको खुशि “

नेल्सन घलान राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं १९८२ मा मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट मातातिर्थसम्मको २२ किलोमिटरमा रोप-वे लाइन बनाएका थिए । यही रोप-वेले धोर्सिङबाट काठमाडौंसम्म सामान ढुवानी गर्थे । गाडीबाट हेटौंडा हुँदै भीमफेदी आइपुगेका अन्न, मेसिनरी डिब्बामा लोड गरिन्थे । अनि पुग्थ्यो काठमाण्डाै । यो रोप-वे २०५४ सालसम्म चलिरह्यो । हेटौंडा

नेपालमा पहिचान आन्दोलनका नेताहरुको दक्षिणपन्थी राजनीति र परिणाम !

गोपाल किराती   सम्बत २००७ उप्रान्त तागाधारी-मतवाली भन्ने गरिएको मुद्दालाई ०४६ उप्रान्त जातीय मुक्तिको आन्दोलन भनियो । आन्तरिक राष्ट्रियता व्यवस्थापनको प्रश्नमा "जातीय मुक्ति" को पदावली वैज्ञानिक थियो । तर, प्रथम संबिधानसभा वरपर "पहिचान" भन्न थालियो । भारतीय हिन्दी भाषाको "पहचान" शब्द नेपालको मधेसमा आएर "पहिचान" बन्यो । त्यही पदावलीलाई संबिधानसभाको