सांसद अपहरण गर्नेलाई कारवाही माग गर्दै संयुक्त बिद्यार्थी संगठनको प्रेस विज्ञप्ति

१३ बैशाख बेलबारी । सिङ्गो विश्व कोरोना भाईरस संक्रमणले आक्रान्त भएको अवस्थामा हाम्रो मुलुक पनि कोरोनाको कारण पुर्ण लकडाउन गरि ठप्प भएको समयमा राजनीतिक दल विभाजन गराउने योजना बनाई सांसद अपहरण गरिएको घटना सार्वजनिक हुनुले विश्वसामु सम्पुर्ण नेपालीको शिर निहुरिने अवस्था सृजना भएको छ । सबै राजनीतिक दल तथा सम्पुर्ण

अरुणबासीलाई उद्धार गर्न नेकपाको माग

भोजपुर । लकडाउनका कारण विभिन्न स्थानमा बिचल्ली परेका गाउँपालिकावासीलाई उद्धार गर्न नेकपा अरुण गाउँपालिकाले माग गरेको छ । नेकपा अरुण गाउँपालिका कमिटिले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानिय सरकार समक्ष सो माग गरेको हो । नेकपा अरुण गाउँपालिका कमिटिका अध्यक्ष बलभद्र राई र सचिव नारायण घिमिरेद्वारा जारी विज्ञप्तीमा लकडाउनका

भोकको आतंक

जितेन साम्पाङ एउटा झिनो आशामा मेरो पुरै जिन्दगी लिप्त भइसकेको छ जस्तो की एउटा बोतलको आयतन भित्र सोमरस जसरी हल्ली रहेछु म ।।।।। एउटा अधिनायकवादको चर्खा बनेर दिउँसै कमिलाहरुको हत्या हेरी रहेछु म।।।।।। जसरी सधैंझै साँझ पर्छ भोली फेरी उज्यालो हुन्छ सूर्य उदाउछ र भरै अस्थाउछ पनि जस्तो की नियतसँग

“ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं” – डा. बाबुराम भट्टराई

१३ बैशाख, बेलबारी । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी नेता डा बाबुराम भट्टराईले राक्षकको संज्ञा दिएको छन । उनलाई आज उनकै फेसबुक स्टाटस सो कुरा लेख्दै आफ्नो धारणा व्यतm गरेका हुन। भट्टराईले लेखेको स्टाटस उनकै शब्दमा ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं  (

गायक प्रेमले सार्वजनिक गरे पुर्वेली ठिटी-२

बेलबारी । केही दिन आगाडी मात्र राष्ट्रिय भावनाको गीत ''माया लाग्छ नेपालको'' सार्बजनिक गरेका गायक प्रेमले नयाँ वर्षको अवसर पारेर पुर्वेली ठिटी ( मनको कुरा ) गीत लिरिकल भिडियो मार्फत सार्वजनिक गरेका छ्न् । नेपाली सांगितिक जगतमा पुर्बेली ठिटी बोलको गीतबाट पाहिला चालेका गायक प्रेम घिमिरेले थुप्रै गीतहरु सार्बजनिक गरि

झापाको ६२ बर्षिय वृद्धलाई कोरोना पुष्टिसंगै नेपालमा ४९ पुग्यो

बैशाख १२, बेलबारी । झापा दमकको ६२ बर्षिय वृद्दलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परीक्षणमा झापाका ६२ बर्षका बृद्दलाई कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनु भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको

कविता “लकडाउनको खिलाफमा…!”

बिमन किराती ओ शासक ! तिम्रो असक्षमता र लाचारी छोप्न देशलाई बाधेँर नलडाऊ ! तिम्रो अदुरदर्शिताको चक्रपरिचक्र बिच देशलाई दीर्घ रोगी बनाउने तिमीलाई कुनै अधिकार छैन । सक्छौ भने विपदको विरूद्ध तीव्र वैज्ञानिक तयारी गर । सक्छौ भने जन सचेतना र सुरक्षाको व्यापक बन्दोबस्त गर । सक्छौ भने सरकार हुनुको

जुम प्रबिधीको प्रयोगमा नेपाल ल का विद्यार्थी नेताहरुले गरे निर्णायक निर्णय

बैशाख १२, काठमाडौ । नेपाल ल क्याम्पसका क्रियाशील विद्यार्थी संगठनहरुका विद्यार्थी नेताहरुले जुम प्राविधिको प्रयोगमा पठनपाठन र राहतको बिषयमा निर्णायक निर्णय भएको छ । बैठकमा सबिफो नेपाल अध्यक्ष अशोक राई, अनेरास्ववियु अध्यक्ष हरि पंगेनी, नेबि अध्यक्ष सुरज सुजुवाल, क्रातिकारी अध्यक्ष प्रदीप कार्की, राप्रबि अध्यक्ष नेल्सन घलान र सचिब प्रदिप भण्डारी

बेलबारी नगरपालिकाले १३ गते काठमाडौबाट बेलबारी ल्याउदै

बैशाख १२, बेलबारी । लक डाउनको प्रभाबले काठमाडौ उपत्यकामा रहन बाध्य भएका बेलबारीबासीको लागी बेलबारी नगरपालिकाले आफनो घरसम्म ल्याउनको लागी बस संचालन गर्ने भएका छन् । काठमाडौमा विशेष गरि पढ्न गएका विद्यार्थीहरु, ज्याला मजदुरी गरि जीबिकोपार्जन गर्ने मानिसहरु र अलपत्र परेका बेलबारी नागरिकहरुको उद्दारको लागी १ दिनको लागी बस संचालन

ओली, षड्यन्त्र र पार्टी विभाजन

बिषय प्रवेश विश्व कोरोना भाईरसको त्रासबाट गुज्रिरहेको छ । सबै देशका कार्यकारी प्रमुखहरु कोरोना भाईरसबाट आफ्नो जनतालाई बचाउन अहोरात्र खाटिरहेका छन् । ईटालीमा कोरोना महामारी फैलिएपछि धेरै नागरिकहरुको मृत्यु भयो । त्यसपछी त्यहाँको स्थिति भयाबह बन्यो । ईटालीका राष्ट्रपति सर्जियो मटेरेलाले जनताको नाममा सम्बोधन गर्दा गहभरी आँशु पार्दै रुन्चे स्वरमा