गायक प्रेमले सार्वजनिक गरे पुर्वेली ठिटी-२ – Satabdi News

गायक प्रेमले सार्वजनिक गरे पुर्वेली ठिटी-२

बेलबारी । केही दिन आगाडी मात्र राष्ट्रिय भावनाको गीत ”माया लाग्छ नेपालको” सार्बजनिक गरेका गायक प्रेमले नयाँ वर्षको अवसर पारेर पुर्वेली ठिटी ( मनको कुरा ) गीत लिरिकल भिडियो मार्फत सार्वजनिक गरेका छ्न् ।

नेपाली सांगितिक जगतमा पुर्बेली ठिटी बोलको गीतबाट पाहिला चालेका गायक प्रेम घिमिरेले थुप्रै गीतहरु सार्बजनिक गरि सकेका छ्न ।

”अहिले सारा संसार कोरोनासंग लडीरहेका अवस्थामा हामी पनि यसको विरुद्धमा लड्दै छौँ केही महिना अगाडिनै यो गित रेकर्ड गरेको थिए । कोरोनाको कारणले भिडियो बनाउन नसकिएको गायक प्रेम घिमिरेले शताब्दी संगको कुराकानीमा बताए।

प्रेम घिमिरे कै शब्द र संगीतमा रहेको यो गीतको संगीत संयोजन दिनेश न्यौपानेले गरेका छ्न् भने लिरिकल भिडियो अनिल कटवालले बनाएका हुन् । उक्त गित 90s factory युटुब च्यानल बाट सार्वजनिक गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गायक प्रेमले सार्वजनिक गरे पुर्वेली ठिटी-२" A few seconds ago

सम्बन्धित खवर