ताप्लेजुङको फुङलिङमा आगलागी – Satabdi News

ताप्लेजुङको फुङलिङमा आगलागी

२० बैशाख, ताप्लेजुङ। ताप्लेजुङ फुङलिङ बजारकाे पुरानाे बैक लाईनमा आगलागी भएको छ । ताप्लेजुङको  फुङलिङ नगरपालिकामा रहेको दमकलले आगो नियन्त्रण लिने प्रयास गरे पनि आगों निभाउन सकेको छैन ।

फुङलिङमा रहेको भण्डारी खाजा घरबाट सुरु भएको भनिएको आगलागी अझै नियन्त्रण हुन सकेको थिएन।

आगलागीको एकिन विवरण भने आउन बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ताप्लेजुङको फुङलिङमा आगलागी" A few seconds ago

सम्बन्धित खवर