राजेश पायल राईको “नामसोन लोन्मा” बोलको गीत सार्वजनिक – Satabdi News

राजेश पायल राईको “नामसोन लोन्मा” बोलको गीत सार्वजनिक

बैशाख २५, बेलबारी । नेपाली साङगीतिक क्षेत्रका बहुचर्चित लोकप्रिय गायक राजेश पायल राईको स्वरमा “नामसोन लोन्मा” बोलको गीत सार्वजनिक गरिएको छ ।

गायक राईको आफ्नै आधिकारिक युट्युब च्यानल दर्शन नेपाल ईन्टरटग्मोनबाट सार्वजनिक गरिएको उक्त श्री कुमार राइृको शब्द रहेको छ, भने खड्क पुमा राईको संगीत रहेको छ ।

“स्यामुन” एल्बम भित्र किरात राई जातिको २९ थरको २९ भाषामा आउदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राजेश पायल राईको “नामसोन लोन्मा” बोलको गीत सार्..." A few seconds ago

सम्बन्धित खवर