दमकमा एक्का बिहानेै टिपरको ठक्करबाट एक जनाको मृत्यु – Satabdi News

दमकमा एक्का बिहानेै टिपरको ठक्करबाट एक जनाको मृत्यु

बैेशाख ३१, दमक । दमकस्थित हरिओम कोलोनी मार्गमा बुधबार विहान ट्रिपरको ठक्करबाट दमक १ बस्ने १६ बर्षीय सोबित दर्जिको घटनास्थलमै मृत्यु भएको छ ।

साईकलमा सवार उनलाई को १ ख ५५२४ नम्बरको ट्रिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।
उनि गृल उद्योगमा काम गर्ने मजदुर रहेको बुझिएको छ ।

ट्रिपरलाई इलाका प्रहरी कार्यलय दमकले नियन्त्रणमा लिएको छ ।

ठककर दिने टिपर

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दमकमा एक्का बिहानेै टिपरको ठक्करबाट एक जनाको मृ..." A few seconds ago

सम्बन्धित खवर