संखुवासभा हत्या प्रकरणः शव परीक्षणका लागि धरान ल्याइयो, ‘डग स्न्यापिङ’ हुँदै

२२ भाद्र, खाँदकारी । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलगाउँमा हत्या गरिएको अवस्थामा फेला गरेका ६ वटा शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मंगलबार घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार राति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ५८

नेपालमा आज थपिए १६ सय बढी संक्रमित

२२, भाद्र, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६७७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३४ जनामा गरिएको नमूना परीक्षणमा १६७७ नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २०७२ जना डिस्चार्ज भएका छन् भने २१ जनाको मृत्यु

असोज १ गतेदेखि पशुपतिनाथ मन्दिर खुुल्ने

२२ भाद्र, काठमाण्डौ । निषेधाज्ञाका कारण सर्वसाधारणका लागि बन्द रहेको पशुपतिनाथ मन्दिर असोज १ गतेदेखि खुला हुने भएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि गएको वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अनुसार दर्शनका लागि खुला गर्ने निर्णय भएको हो

ओलीको सभामुख सापकोटाविरुद्ध मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

२१ भाद्र, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले मागबमोजिम अन्तरिम आदेश नदिएको हो । अन्तरिम आदेशमा निर्णय गर्न २८ भदौमा दुवै पक्षलाई झिकाउन आदेश दिएको छ । सो

मिक्लाजुङ्गमा करेन्ट लागेर २९ वर्षीय युवकको मृत्यु

२२ भाद्र, बेलबारी । मोरङको मिक्लाजुङ्ग गाऊपालिका–६ स्थित करेन्ट लागेर एक युवकको ज्यान गएको छ । सोमबार दिउँसो आफ्नै घर कोठामा बिजुलीको बत्ति बनाउने क्रममा करेन्ट लागी घाईते भएका २९ वर्षीय दिपक लिम्बुको गोदावारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान

बेलबारीका ७४ वर्षीय भबिलाल लागूऔषध गाँजा सहित पक्राउ

२१ भाद्र, बेलबारी । बेलबारी नगरपालिका ८ बलुहीबाट लागूऔषध गाँजा सहित एक व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो विशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय RIT समूहबाट खटिएको प्रहरी टोलीले ७४ बर्षीय भबिलाल सहनीलाई लागूऔषध गाँजा सहित पक्राउ गरेको हो । उनको घरबाट गाँजा ७ केजी ४४५ ग्राम

झापामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु दुई घाइते

२२ भाद्र, झापा । झापाको कचनकवल– ६ स्थित होसना बोडिङ स्कुल अगाडी बनियानी बालुवाडी भित्री सडक खण्डमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु भएको छ । सोमबार राती तीव्र गतिमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १० प ५३८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे

स्थगित १२ औं राष्ट्रिय जनगणना कार्तिक २५ गते देखि हुने, असोजभित्र गणक छनोट

काठमाडौँ । कोरोनाका कारण स्थगित १२ औं राष्ट्रिय जनगणना कार्तिक २५ गते देखि सुरु हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेसँगै कार्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र देशभरि एकसाथ राष्ट्रिय जनगणना हुने भएको हो । विभागले जनगणना कार्यमा खटाउन यसअघि

संखुवासभा हत्या प्रकरणः आज बिहानबाट अनुसन्धान सुरु, लखेटीलखेटी हत्या गरिएको प्रारम्भिक निष्कर्ष

२२ भदौ, काठमाडौं । सखुंवासभाको मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको भएको घटनाको अनुसन्धान सुरु गरिएको छ । संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोली सोमबार राति घटनास्थल पुगेको र रातभर पानी परेका कारण मंगलबार बिहानमात्रै कुकुरसहितको टोलीले अनुसन्धान सुरु

बेलवारी बोयर बाख्रा प्रकरणः नगरपालिकाद्धारा सार्वजनिक प्रतिवेदनको निष्कर्ष तथा सुझाव बहिष्कार

बेलवारी । बेलबारी नगरपालिकाले छानविन समितीले बुझाएको प्रतिवेदनलाई तोडमोड गरी सार्वजनीक गरेको भन्दै प्रतिवेदनको निष्कर्ष र सुझाव बहिष्कार गरिएको छ । सोमबार नगरपालिकाले पत्रकार सम्मेलन गरी बेलवारी बोयर बाख्रा छानविन समितिले बुझाएको प्रतिवेदनबाट निष्कर्ष तथा सुझावहरु नगर कार्यपालिकाको ७६ औँ बैठकबाट अनुमोदन गरी सार्वजानिक गरेको थियो । तर नगरपालिकाले तोडमोड