भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ
२१ भाद्र, भोजपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका–७ बस्ने २५ वर्षीय राजधन राईको २०५० मंसिर ३ गते हत्या भएको घटनामा संलग्नमध्ये राईलाई जिल्ला अदालत भोजपुरको ०६१ भदौ २८ गतेको फैसलाले ३ वर्ष कैद सजाय ठहर भई घटना पछि फरार रहेका टेम्केमैयुङ

