संखुवासभामा एकै परिवारका ६ जनाको हत्या – Satabdi News

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

२१ भदौ, खाँदबारी । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ भन्ने स्थानका तेजबहादुर कार्कीको परिवारमा ६ जनाको हत्या भएको छ ।

धारिलो हतियार प्रयोग गरेर उक्त घटना  घटाइएको जनाइएको छ ।

बिहान ६ जनाको हत्या भएको गाउँलेले जानकारी गराएपछि घटनास्थल तर्फ जाँदै गरेको नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले जानकारी दिए ।

थप विवरण आउन बाँकी:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संखुवासभामा एकै परिवारका ६ जनाको हत्या" A few seconds ago

सम्बन्धित खवर