फौजदारी कानून समाजको प्रथम बार्षिक साधारणसभा सम्पन्न

१२ भाद्र, काठमाडौ । फौजदारी विधिशास्त्र र कानूनको क्षेत्रमा बिशेषज्ञता हासिल गरेका र फौजदारी विधिशास्त्र, फौजदारी न्याय तथा कानूनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आईरहेका एवं सो बिषयमा कानून ब्यवसाय, अनुसन्धान, अध्यापन, न्यायसम्पादन र उक्त क्षेत्रको विकासको निम्ति क्रियाशिल व्यक्तिहरूको साझा मञ्चको रूपमा रहेको फौजदारी कानून समाजको प्रारम्भिक तथा प्रथम बार्षिक

झुम्काको म्याजिक सिनेमा घरमा आगलागी हुँदा २ करोड बराबरको क्षति

१२ भाद्र, सुनसरी । सुनसरीको रामधुनीमा रहेको सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बिहान ९ बजे एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ । आगलागी करिब २ घण्टा पछि ११ बजे नियन्त्रणमा आएको थियो । हल पूर्ण रुपमा

महिला, दलित, मधेसी, आदिवासी जनजातिमाथि कानुनी रुपमै विभेद; वरिष्ठ नेता अशोक राई

११, भाद्र जनकपुर । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईले नेपालमा अहिले पनि विभिन्न खालका कानूनी विभेद रहेकाले आफूहरुले लडिरहेको बताएका छन् । शुक्रबार प्रदेश २ को जनकपुरमा आयोजित पार्टी सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान)को कार्यक्रममा नेता राईले अहिले पनि आदिवासी जनजाति, मधेसी, दलित, महिलाहरुमाथि कानुनी विभेद

किरात राई यायोक्खाद्धारा कक्षा ११ र १२ को लागी ७१ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

१० भाद्र, काठमाडौं । किरात राई यायोक्खा संस्थाले किरात राई विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । यायोक्खाले शैक्षिक सत्र २०७८–७९ का लागि पुर्ण तथा आंशिकमा छनौट भएका एसइई उत्रिण भएका ७१ जना विधार्थीहरुलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति वितरण गरिएको हो । किरात राई यायोक्खा, शैक्षिक बिभागका प्रमुख

जसपा फुटेको छैन, ओलीका केहि मतियार चोइटिएर गएका मात्रै हुन्

९ भाद्र,मोरङ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र रक्षाका लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाँडै सरकारमा जाने बताए क। जसपाको सात वटै प्रदेशमा आह्वान गरिएको प्रदेशस्तरीय पार्टी सुदृढीकरण एवम् जनजागरण अभियान अन्तर्गत बुधबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भन्नुभयाे,

भर्ने होइन त तेह्रथुम पावरको आइपीओ ?

८ भाद्र, काठमाडौं । तेह्रथुम पावर कम्पनीले आज बुधबार (भदौ ९ गते) बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल ८ लाख कित्तामध्ये ५% (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २% (१६ हजार कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि

बेलबारी बोयर बाख्रा प्रकरण को प्रतिवेदन छानबिन समितिले नगरप्रमुखलाई हस्तान्तरण

७ भाद्र, बेलबारी । बेलबारी बोयर बाख्रा प्रकरण बारे सत्य तथ्य बाहिर ल्याउन गठन भएको छानबिन समितिले आफ्नो प्रतिवेदन नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई बुझाएको छ्न । जेठको दोस्रो साता नगरपालिकाले किसानलाई शुद्ध अष्ट्रेलीयल बोयर भनेर वितरण गरेका बाख्राहरू अस्ट्रेलियन नभएको, नेपालकै कुनै फमबाट ल्याएर जनतालाई अस्ट्रेलियन भनेर झुक्याएको, यसमा व्यापक

कविता “तागो”

बिपन खिम्बुले राई सदीयौं कालदेखी जनैले तिम्रो रक्षा गरेको छ हैन ? तिमी कति सुरक्षित छौ ? जातपात ,छुवाछूत ,वर्ग वर्ण ,लिङ्ग, , भूगोल सबैलाई तिम्रो जनैले बाँध्यो आखिर तिम्रो रक्षा गर्नेले अरुलाई किन बाँध्यो ? तिम्लाई रक्षा गर्ने बन्धनले सदियौं कालदेखि दमनमा पारेका खास वर्ग, समुदाय, भूगोललाई किन रक्षा

सरकारको आग्रह; भीडभाड नगरी चाडपर्व मनाउनु

६ भाद्र, काठमाडौ । गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिक रूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए । सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक रुपमै निर्देशन दिँदै

विपन्न परिवारलाई निःशुल्क बिजुली डेढ महिनाभित्रै कार्यान्वयनमा आउने

६ भाद्र, काठमाण्डौ । २० युनिटसम्म विद्युत उपभोग गर्ने विपन्न परिवारलाई निःशुल्क बिजुली उपलब्ध गराउने सरकारको निर्णय डेढ महिनाभित्रै कार्यान्वयनमा ल्याइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालय सम्हालेलगत्तै २० युनिटसम्म विद्युत खपत गर्ने विपिन्न परिवारलाईले निःशुल्क बिजुली उपलब्ध गराउने प्रतिबद्धता गरेकी थिइन्। उक्त निर्णय डेढ महिनाभित्र कार्यान्वयनमा ल्याउने