हिमालय टोल विकास संस्थाको दोस्रो अधिवेशन सम्पन्नः अध्यक्षमा सागर राई निर्विरोध चयन

५ भाद्र, इटहरी । सुनसरीको इटहरी ५ स्थित हिमालय टोल विकास संस्थाको छैठौं वार्षिक साधरण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । श्निबार नेपाल किसान संघ इटहरीे नगर सभापति डम्बर बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा गमलाको फूलमा पानी हालेर उक्त कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा

ट्वीटरमा गलत सूचना राख्नेविरुद्ध उजुरी गर्न पाइने

५ भाद्र, काठमाडौ । चर्चित सामाजिक सञ्जाल ट्वीटरले गलत सूचना तथा जानकारी ट्वीट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ । गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै ट्वीटरले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो । गलत सूचना प्रवाह गर्नेका विरुद्धमा

भारतीय साहित्यकार अवार्डमा झापाको कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आलेको हातमा

४ भाद्र, काठमाडौ । झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईं र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत भएका हुन् । विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुर्‍याएबापत उनीहरूलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड

बैंकहरुले सार्वजनिक गरेका नंया ब्याजदर, कुनमा कति ब्याज ?

२ भाद्र, काठमाडौं । बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकहरुको आधार दर असार मसान्तसम्म आइपुग्दा थोरै बढेको छ । आधार दरका अनुसार बैंकहरुले कर्जा प्रवाह गर्ने भएकाले सोही अनुसार केही बैंकको कर्जाको ब्याजदर सामान्य बढेको

न्यूजिल्यान्डमा एक व्यक्तिमा कोरोना संक्रमण देखिँदा ३ दिनका लागि देशव्यापी लक डाउन

१ भाद्र, काठमाडौं । न्यूजिल्यान्डमा एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि देशव्यापी लक डाउन हुने भएकोे छ । प्रधानमन्त्री जेसिन्डा आर्डेनले बुधबारदेखि ३ दिनसम्म देशभर लक डाउन गर्ने घोषणा गरेकी छिन् । लक डाउन कडाईका साथ कार्यान्वयन गरिने पनि बताइएको छ । न्यूजिल्यान्डमा कोभिड संक्रमणको ६ महिना यताकै पहिलो घटना हो

अफगानिस्तानबाट आइपुगे १२७ नेपाली

१ भदौ, काठमाडौं । अफगानिस्तानबाट १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन्। उनीहरुलाई अमेरिकी सेनाको विमानले अफगानिस्तानबाट उद्दार गरेर दोहा पुर्याएको थियो। दोहाबाट कुवेत हुँदै उनीहरु आज जजिरा एयरको विमानमार्फत् काठमाडौं आइपुगेका हुन्। उनीहरुलाई विमानस्थलबाट सेनाले सामाखुसी स्थित होल्डिङ सेन्टरमा लैजाने छ। आवश्यक स्वास्थ्य परीक्षणपछि उनीहरु घर फर्कने छन्। सरकारले अफगानिस्तानमा

जसपा केन्द्रीय कमिटी बैठक बस्दै 

१ भदौ, काठमाडौं । जनता समाजवादी पार्टीको (जसपा) को केन्द्रीय कमिटी बैठक बस्दैछ । मंगलबार दिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बैठक बस्न लागेको कार्यकारिणी सदस्य इस्तियाक राईले  जानकारी दिए । सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा छलफल केन्द्रित हुने राईले बताए । उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि पहिलोपटक केन्द्रीय कमिटी

अनिवार्य गरेको इम्बोष्ड नम्बर प्लेट जडान र वितरणमा रोक

१ भाद्र, काठमाडौ । यातायात विभागले साउन एक गतेदेखि अनिवार्य गरिएको इम्बोष्ड नम्बर प्लेट एक महिना नपुग्दै जडान कार्य स्थगित भएको छ । गत हप्ता इम्बोष्ड नम्बर प्लेट जडानका लागि जिम्मा दिएको कम्पनीको म्याद सकिएको कारण जडान कार्य स्थगित हुन पुगेका हो । चार बर्ष अघि नै इम्बोस्ड जडानको जिम्मा

लमजुङ जिल्ला स्थानीयको लागि आजदेखी न्यादीको आईपीओ खुल्ला

१ भाद्र, काठमाडौ । न्यादी हाइड्रोपावर लिमिटेडले आज (भदौ १ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो

मौद्रिक नीति सार्वजनिक हुनु अघि नै चुहिएको भन्दै अर्थमन्त्री शर्मा असन्तुष्टि

१ भाद्र, काठमाडौ   । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति असन्तुष्टि जनाउदै यस विषयलाई गम्भीर रुपमा लिएको बताएका छन् । मन्त्रालय वा संस्थाको प्रवक्ता र वेवसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह गर्नुपर्नेमा त्यसो नगरी टेबुल टेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ गर्ने कार्य आइन्दा नगर्न उनले