बालबालिकाका लागि ४० लाख खोप किन्ने सम्झौता, मार्च २०२२ सम्म आउने

२९ साउन, काठमाडौं । सरकारले १२ देखि १७ वर्षका बालबालिका तथा किशोर किशोरीका लागि लक्षित गरी मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । यो खोप मार्च २०२२ सम्म नेपाल आइपुग्नेछ । विश्व बैंकको वित्तिय सहयोगमा कोभ्याक्ससँग लागत साझेदारीमार्फत खरिद गरिने खोपका लागि खोप सम्बन्धित विश्वव्यापी सञ्जाल

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतह महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै उनीहरुले असन्तुष्टि

पार्टीकाे हरेक संरचनामा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन जसपा नेत्रीहरुको माग

२९ साउन २०७८, शुक्रबार। जनता समाजवादी पार्टीको महिला संगठन समाजवादी महिला महिला संघले पार्टीको हरेक तहको समिति तथा निकायहरुमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीका नेताहरुसँग माग गरेको छ । शुक्रबार समाजवादी महिला संघका पदाधिकारी तथा महिला नेत्रीहरुको टोलीले पार्टीका वरिष्ठ नेता अशोक राईलाई भेटेर पार्टीको हरेक संरचनामा ३३

आज नागपञ्चमी : नागको पूजा गरी मनाइँदै

२९ साउन २०७८, शुक्रबार । आज नागपञ्चमी । घरको मूलढोकामा परम्पराअनुसार नागको पूजा–अर्चना गरी नागको तस्बिर टाँसेर यो पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष यो पर्व मनाइन्छ । यसरी नागको तस्बिर घरमा टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दु:ख नदिनुका साथै अग्नि, मेघ र

अफगानिस्तानको दोस्रो ठूलो सहरमा तालिवानको कब्जा

२९ साउन २०७८, शुक्रबार । सरकारविरुद्ध युद्धरत तालिवानले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दहरलाई कब्जामा लिएको छ । तालिवानले केही हप्ता अघिदेखि घेरा हालेर राखेको अफगानिस्तानको दक्षिण पूर्वी भागमा अवस्थित सहर कन्दहरलाई शुक्रबार पूर्ण रूपमा कब्जा गरेको हो । अधिकारीहरूले कन्दहर सहर तालिवानको कब्जामा पुग्नुलाई अमेरिकासमर्थित सरकारको अन्त्यको सुरुवात भएको बताएका

‘विमानस्थल हाताभित्र आफन्तको बिदाइ कार्यक्रम नगरौं’

२९ साउन, काठमाडौं । कोरोना भाइरसको महामारी पुनः फैलिरहेको भन्दै त्रिभुवन विमानस्थल प्रशासनले विमानस्थल क्षेत्रभित्र यात्रामा निस्कने आफन्तको बिदाई कार्यक्रम नगर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलमा भिडभाड कम गर्न बिदाई कार्यक्रम नगर्न नभएको हो । अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल प्रवेश नगरी सहयोग

आलमको मुद्दा हेर्न नमिल्नेमा

२९ साउन २०७८, शुक्रबार। ‍ मोहम्मद अफ्ताब आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ। न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएको उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको हो। ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनको समयमा आफ्नो घरमा बम बनाइरहेको र त्यही समय बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर

बेलबारीका सभाष तामाङले पाए नागरिकता

साउन २९, बेलबारी । मोरङको बेलबारी– ११ लक्ष्मी मार्गका सुभाष तामाङले नागरिकता पाएका छन्। उनले ६ वर्षपछि मोरङ जिल्ला प्रशासन कार्यालय मोरङबाट नयाँ नागरिकता पाएका छन् । मृत्यु भइसकेको खबर पाएपछि घरपरिवारले मृत्यु दर्ता गरिदिएका तामाङको अब मृत्यु दर्ता खारेज भएकाे छ । उनलाई बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

२९ श्रावण, काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । माओवादी केन्द्र संसदीय दलका नेता रहेका केसी कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

२८ श्रावण, काठमाडौ । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति भएका छन्। ऊर्जा मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। एक मन्त्रीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको छ। हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल