आलमको मुद्दा हेर्न नमिल्नेमा – Satabdi News

आलमको मुद्दा हेर्न नमिल्नेमा

२९ साउन २०७८, शुक्रबार। ‍ मोहम्मद अफ्ताब आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ। न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएको उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको हो।

०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनको समयमा आफ्नो घरमा बम बनाइरहेको र त्यही समय बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप आलममथि छ। उनलाई विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ। ‍

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आलमको मुद्दा हेर्न नमिल्नेमा" A few seconds ago

सम्बन्धित खवर