मैलुङ खाेलाको आईपीओ बाँडफाँट, भाग्यमानी ६ जनाले पाए ११ कित्ता

२६ श्रावण, काठमाडौ । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) आज (साउन २६ गते) मंगलबार बाँडफाँड भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर यस दिन बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए।

किरात राई यायोक्खा बेलायतद्वारा १२ यलम्बर स्मृती दिवस भब्य रुपमा सम्पन्न

साउन २६, बेलायत । किरात राई यायोक्खा बेलायत केन्दृय कार्य समितीले ग्याम्बल लेन स्थित किरात हाउसमा प्रथम किराती राजा यलम्बरहाङको स्मृतिमा १२ औ स्मृती दिवस बिबिध कार्यक्रम गरि भब्यतापुर्बक सम्पन्न गरेको छ । ८६ बर्षिय किरात राई पुर्खा लबजित राईको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । उक्त कार्यक्रम किरात राई

संघात्मक ढाचामा किरात राई यायोक्खा बेलायतको यलम्बर स्मृती दिवस

२५ श्रावण, बेलायत। किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्य समितीले ग्याम्बल लेन स्थित किरात हाउसमा प्रथम किराती राजा यलम्बरहाङको स्मृतिमा १२ औ स्मृती दिवस बिबिध कार्यक्रम गरि भब्यतापुर्बक सम्पन्न गरेको छ । ८६ बर्षिय किरात राई पुर्खा लबजित राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मेजर

भदौदेखि खोल्ने भनिएको ट्रायल अनिश्चित, सिडिओसँग छलफल गरिन्ने

२४ श्रावण, काठमाडौ । चौतर्फी दबावपछि भदौ १ गतेदेखि खोल्ने भनिएको लाइसेन्स आवेदन तथा ट्रायल कक्षा १२ को परिक्षा स्थितिले थप अनिश्चित भएको छ ।कोरोना महामारीको तेस्रो लहरको संन्त्रासका कारण प्लस टुको परीक्षा अन्तिम चरणमा आएर रोकिएपछि यातायात व्यवस्था विभाग ट्रायलको बिषयमा दोधारमा परेको हो । गत बैशाखदेखि रोकिएको सवारी

लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा अस्वीकार

२४ साउन २०७८, आइतबार। लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चले अस्वीकार गरेको छ। मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन अविश्वासको प्रस्ताव दर्ता भएर २७ साउनमा अधिवेशन आह्वान भएको अवस्थामा अधिवेशन रोक्न माग गर्दै परेको रिटलाई सर्वोच्चले असम्बन्धित भन्दै दरपीठ गरिदिएको हो। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार अधिवेशन

बेलबारीमा श्रावण ३२ गते सम्मको लागी थप लकडाउन

२४ श्रावण, बेलबारी । बेलबारीमा निषेधाज्ञा (लकडाउन)एकहप्ता थपिएको छ । कोरोनाको संक्रमितको सख्या दिनप्रतिदिन बढ्दै जानथालेपछि नियन्त्रणका लागि कोरोना रोकथामको लागी नगरस्तरीय बैठकले लकडाउनलाई एक हप्ता थप गरेको हो । आज बसेको नगरस्तरीय बैठकबाट साउन ३२ गते सम्मको लागी लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनको समयमा स्वास्थ्य केन्द्र तथा

रुँदै बार्सिलोनाबाट बिदा भए मेस्सी

२४ साउन २०७८, आइतबार। लियोनल मेस्सी भावुक भएर ‍बार्सिलोनाबाट बिदा भएका छन् । आइतबार बार्सिलोना कप्तान तथा फरवार्ड मेस्सी पत्रकार सम्मेलनमै भावुक भएका थिए । बिदा हुँदै गर्दा उनले आफ्नो चाहना  क्लब छाड्न नरहेकोसमेत प्रस्ट पारे । अब बार्सिलोनामा मेस्सीको एक युग समाप्त भएको छ । अब मेस्सी र बार्सिलोनाबीच केवल केही

जवरजस्ती करणी मुद्दामा फरार अभियुक्त ११ महिना पछि पक्राउ

साउन २४ बेलबारी । बेलबारी वडा नं ११ लक्ष्मीमार्ग बस्ने एक व्यक्ति ११ महिना पछि पक्राउ परेको छ । गत बर्ष भदौ ०९ गते १५ बर्षिया बालिकलाई जंगलमा निगुरो टिप्ने क्रममा जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । पक्राउ पर्नेमा बेलबारी वडा नं ११ का

प्रधान सम्पादक बराललाई ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार’

काठमाडौं, २३ साउन । झिल्को डटकमका प्रधान सम्पादक भवानी बराल ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)–२०७८’ बाट पुरस्कृत हुने भएका छन् । फोनिज अवार्ड २०७८’ र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’ छनौट समितिले बरालसहित आठ जना पत्रकारहरु पुरस्कारका लागि छनोट गरेको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय सचिवालय बैठकले

बेलबारी क्याम्पस प्रमुख नियुक्ती विरुद्ध अख्तियारमा उजुरी

क्याम्पस प्रमुख भुपेन्द्र प्रसाद कोइराला बेलबारी । बेलबारी बहुमुखी क्याम्पसमा विद्यमान नियम,कानुन,विधान विपरित क्याम्पस प्रमुख नियुक्ती गरिएको भन्दै नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले अख्तियारमा उजुरी दिएको छ । नेपाल विद्यार्थी संघ बेलबारी बहुमुखी क्याम्पस इकाई समितिले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिएको हो । नेविसंघले इमेल