ओली सरकारले गरेका ९२९ नियुक्ति

१७ साउन २०७८, आइतबार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय : पाँच नियुक्ति, सबै मन्त्रिपरिषद्बाट कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका प्रमुख, सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष तथा दुई सदस्य, राष्ट्रिय योजना आयोगका सदस्य । गृह मन्त्रालय : २८ नियुक्ति, सबै मन्त्रिपरिषद्बाट नेपाल हज कमिटीका अध्यक्ष र १६ सदस्य, विभूषण समितिका पाँच सदस्य, राष्ट्रिय

अर्थसचिवमा मधु मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

१७ साउन, काठमाडौं । सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ । यसअघि महालेखा नियन्त्रक रहेका मरासिनीलाई सरकारले अर्थमा सरुवा गरेको हो । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवहरुको सरुवा गरेको हो । यसअघि अर्थसचिव रहेका शिशिरकुमार ढुंगानालाई भने सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ । ढुंगाना

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

१६ साउन, काठमाडौं । उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता चुनिएका छन् । शनिबार सिंहदरबारको संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यादवलाई दलको नेता चयन गरेको हाे ।  जसपाका नेता महेन्द्र राय यादवको समर्थन र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्तावमा यादव संसदीय दलको नेता चुनिएका हुन्

काठमाडौंमा बृहत नागरिक आन्दोलनको प्रदर्शन

१६ साउन, काठमाडौं । बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको बेथिती अन्त्यको माग गर्दै नागरिकहरु माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी, खगेन्द्र संग्रौलालगायत सहभागी थिए । उनीहरुले जनताको शक्ति राज्यशक्ति भन्दा शक्तिशाली

माधव नेपाल जस्ताका लागि पार्टीमा ठाउँ छैन : ओली

१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए । माधव नेपालहरुले गरेको गल्ती

अरू देश जाँदा ‘शून्य लागत’, नेपाल सरकारले इजरायल पठाउँदा १ लाख ६५ हजार !

१५ साउन, काठमाडौं । सरकारले इजरायलमा श्रमिक पठाउँदा आफ्नै नीति र अन्तर्राष्ट्रिय मान्यताहरु मिच्दै श्रमिक पठाउने भएको छ । श्रमिक भर्ति प्रक्रियामा लाग्ने खर्च श्रमिककै थाप्लोमा पर्ने गरी सरकारले १ हजार श्रमिक पठाउने गरी आफैंले विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको सबै शुल्क सम्बन्धित रोजगारदाता मुलुक वा

१३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

१५ साउन २०७८, शुक्रबार । पछिल्लो साता विश्वभर कोरोनाभाइरस संक्रमितहरूको संख्या बढ्दै गएको छ । १७ देखि २५ जुलाईसम्मको तथ्यांकअनुसार यो अवधिमा आठ प्रतिशत संक्रमित वृद्धि भएको अधिकारीहरूको भनाइ छ । यो साता ३८ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका थिए । संयुक्त राष्ट्रसंघको स्वास्थ्यसम्बन्धी निकायका रूपमा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले

सुन्दरहरैचामा हतियार देखाई लुटपाटमा संलग्न गिरोह पक्राउ

साउन १३, बेलबारी । सुन्दरहरैचा नगरपालिका वडा नं १० त्रिवेणी चोकमा रहेको एक ज्वेलर्समा हातहतियार सहित लुटपाट गर्न खोज्ने समुह पक्राउ परेको छन् । गत साउन ०१ गते सुन्दरहरैचा नगरपालिका वडा नं.-१० त्रिबेणी चोकमा रहेको खगेन्द्र थापाले संचालन गर्दै आएको शिव पंञ्चायन ज्वेलर्समा हतियार सहित केही जनाको समुहले लुटपाट गर्ने

राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी प्रदेश प्रमुखमा शेरचन र गण्डकीमा गुरुङ नियुक्त

१२ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ। यसअघि भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी

बेलबारी बहुमुखी क्याम्पस प्रमुख नियुक्ति प्रति असहमत जनाउदै संचालक समितिको सदस्य महेन्द्र प्रसाद सुबेदीले दिए राजिनामा

बेलबारी । बेलबारी बहुमुखी क्याम्पसका संचालक समितिको बर्तमान सदस्य पदबाट महेन्द्र प्रसाद सुबेदीले राजिनामा दिएका छन । आफुलाई थाहै नदिइ बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुख बहालवाला कर्मचारी भुपेन्द्र कोइरालालाई दोहोरो सुविधा हुनेगरी क्याम्पस प्रमुख नियुक्त भन्दै सुवेदीले राजिनामा दिएका हुन । विवादित बनेको बेलबारी बहुमुखी क्याम्पस प्रमुख नियुक्ति लगायत क्याम्पस