विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्रलाई खुल्ला पत्र

श्री संयोजक रबिन्द्र मिश्र ज्यू, विवेकशील साझा पार्टी विषय: खुल्ला पत्र संघीयता, गणतन्त्र खारेज गरौँ धर्म निरपेक्षता जनमत सङ्ग्रहमा जाऔँ भन्ने राजनीतिक दस्तावेज अगाडि सार्नु संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ठूलो अपमान भएको छ भने सामाजिक सञ्जालमा तपाईंप्रति संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरूले निकै आक्रोश र बिरोध गरिरहेका छन् । यस सन्दर्भमा तपाईंको

माओवादी स्थायी कमिटी बैठक : सरकारमा पठाउने नेताको नामबारे छलफल

१२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ। पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा सहभागिताबारे छलफल हुने जनाइएको छ।  बैठक बस्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेका थिए । उनले नेपालसँग सरकारमा सहभागी हुन र देउवालाई मन्त्रिपरिषद्

आधिकारिकता पाउनासाथ यादवले बोलाए पार्टीको बैठक, मन्त्रीहरुको नाम टुंगो लगाउने

१२ साउन, काठमाडौं । निर्वाचन आयोगले आधिकारिकता आफ्नो समुहलाई दिएपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । आयोगमा सोमबार आधिकारिकता पाउनु अगाडि नै शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने प्रतिकृया दिएका अध्यक्ष यादवले पार्टीको बैठक बोलाउका हुन् । पार्टी केन्द्रीय कार्यालय

इजरायलमा ‘केयरगिभर’का लागि आवेदन खुला, तलब कति ?

१२ साउन २०७८, मंगलबार । इजरायलमा रोजगारीका लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले केयरगिभरका लागि अनलाइनमार्फत आवेदन मागेको हो। विभागले आज एक सूचना जारी गर्दै २१ दिनभित्र आवेदन दिन भनेको छ। विभागले इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि आवेदन पेस गर्नेसम्बन्धी आवश्यक नियम तथा सर्तहरू पनि सार्वजनिक गरेको छ।  इच्छुक

मन्त्रिपरिषद् बैठकले गरे पाँच निर्णय

तस्बिर: रासस ११ साउन २०७८, सोमबार । मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच निर्णय गरेको बैठकपछि कानुनमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन् १. डिपोर्टेसन सेन्टरमार्फत फिर्ता भएका, जेलमुक्त

जसपा आधिकारिकता विवाद : उपेन्द्र-बाबुराम पक्षमा बहुमत सदस्यको हस्ताक्षर

११ साउन २०७८, सोमबार । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। आज निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साबिकको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको थियो। आयोगमा उपेन्द्र-बाबुराम पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यले हस्ताक्षर गरिसकेका छन्। जसपाको ५१

उपेन्द्र यादव भन्छन्- ठाकुर पक्षले आत्मालोचना गरे विचार गर्छौं

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आत्मालोचना गरेमा ठाकुर पक्षका नेताहरुको विषयमा पार्टीले बिचार गर्ने बताए । उनले भने, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

१० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र

मलेसियाबाट एकैपटक ल्याइयो २४ नेपालीको शव र तीन अस्तु

९ साउन, काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा

कांग्रेसको वडा अधिवेशन स्थगित

९ साउन काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो । ‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह पदाधिकारी बैठकमा भएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले