माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारमा जाने मन्त्रीबारे छलफल हुने

६ साउन, काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बोलाइएको हो बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने शाहले बताए ।

कांग्रेसमा मन्त्री बन्न धेरै आकांक्षी ; देउवाले मागेका छैनन् नाम

५ साउन काठमाडौं । सर्वाेच्च अदालतको २८ असारको फैसलाअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि १४९ सांसदको हस्ताक्षर जुटाएका कांग्रेस सभापति शेरबहादुर देउवा २९ साउनमा प्रधानमन्त्री नियुक्त भए । ३ साउनमा विश्वासको मतसमेत लिइसकका उनको मन्त्रिपरिषद् भने ५ सदस्यीय मात्र छ । कांग्रेससहित, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा

झलनाथ खनाललाई प्रधानमन्त्री देउवाको फोन : सरकारमा सहभागी हुन सुझाब दिन आग्रह

५ साउन २०७८, मंगलबार। प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई फोन गरेर स्वास्थ्यलाभको कामना गरेका छन्। मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई भेट्न खुमलटार पुगेका देउवाले त्यहीँबाट खनाललाई फोन गरेका थिए। ‘भाउजूको स्वास्थ्यस्थिति बुझेपछि उहाँले शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। त्यसपछि छलफलका क्रममा भूतपूर्व प्रधानमन्त्री झलनाथ खनाललाई

सीता दाहाललाई भेट्न खुमलटार पुगे प्रधानमन्त्री

५ साउन २०७८, मंगलबार। प्रधानमन्त्री शेरबहादुर देउवा पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटार पुगेका छन् । उनी प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका हुन् । सीता दाहाल लामो समयदेखि अस्वस्थ छिन् । देउवाले सीताको स्वास्थ्यलाभको कामना गरेका छन् । खुमलटारमा प्रचण्ड र देउवाबीच भेटवार्तासमेत भएको छ। मंगलबार बिहान पनि प्रचण्ड

कक्षा १२ को परीक्षा ३१ साउनदेखि गर्ने बोर्डको निर्णय

५ साउन २०७८, मंगलबार। कक्षा १२ को परीक्षा ३१ साउनदेखि ९ भदौसम्म सञ्चालन हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोभिड– १९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर ३१ साउनदेखि भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । बोर्डले परीक्षा दिने विद्यार्थी

अफगानिस्तानमा मारिएका फोटो पत्रकारको सम्झनामा मैनवत्ती प्रज्वलन

५ साउन, काठमाडौं । अफगानिस्तानमा मारिएका भारतीय फोटो पत्रकार दानिस सिद्धिकीको सम्झनामा मंगलबार नेपाली फोटो पत्रकारले मैनवत्ती बालेका छन् । भारतीय नागरिक सिद्धिकीको साउन १ गते अफगानिस्तानको कान्दाहारमा तालिबान र सरकारी सेनाबीचको भिडन्तका क्रममा मृत्यु भएको थियो । उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पिजे क्लबको आयोजनामा फोटो पत्रकारहरुले स्वयम्भूमा मैनवत्ती बालेका

नेपालको शान दिनेश सुनारले अमेरिकाबाट पाँचौ बिश्व कीर्तिमानी रचे

१ श्रावण, काठमाडौ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ११ राजापानी निवासी पर्कर खेलाडी दिनेश सुनार अमेरिका बाट पाँचौं पर्कर बिश्व कीर्तिमानी चुम्नु सफल भएका छ्न । खोटाङको अति विकट गाउँ खाम्तेल कामीडाडा मा जन्मेका दिनेश नेपालको नाम विश्वमा चिनाउदै पर्कर खेलाडीको रूपमा आफ्नो र देशको नाम इतिहास रच्न

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य १ घटाए

३० असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मूल्य वृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य घटाइएको हो । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल–मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

सर्वोच्च अदालतको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना : प्रचण्ड

असार २८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिनुभयो । उहाँले अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई

युनियन लाइफको आइपीओ भर्ने आज अन्तिम दिन

२८, असार काठमाडौं । युनियन लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज सोमबार असार २८ गते अन्तिम दिन हो । यसले असार २४ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यस आइपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार साँझसम्ममा यसमा आवेदन दिने लगानीकर्ताको संख्या १८