भोलि बिहान मनकामना स्माट लघुबित्तको आइपीओ निष्काशन हुने

२७ असार काठमाडौ । मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) भोलि असार २८ गते सोमबार बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सोमबार विहान ९ः३० बजे बाँडफाँट हुने भएको हो । लघुवित्तले शुक्रबार प्रि अलटमेन्ट गरेर आईपीओ बाँडफाँटको लागि नेपाल

आज बृहत् नागरिक आन्दोलनले सिंहदरबारमा धर्ना बस्दै

२७ असार, काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनको समर्थनमा बृहत् नागरिक आन्दोलनले सिंहदरबारमा आज धर्ना दिने भएको छ। आन्दोलन चौथो साता चलिरहँदासमेत सरकारले वार्ताका लागि पहल नगरेको भन्दै नागरिक आन्दोलनले दबाब स्वरूप आज आइतबार सिंहदरबारमा धर्ना दिने भएको हो। ‘धरानमा आन्दोलनरत् सरोकारवाला पक्षहरूलाई देशव्यापी रुपमा

लागु औषध ब्राउन सुगर सहि एक युवा पक्राउ

असार २६, बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारी ब्राउन सुगर सहित एक व्यक्ति पक्राउ गरेको छ । असार २५ गते विशेष सूचनाको आधारमा मोरङ, केराबारी गाउँपालिका वडा नं.०७ मुगुमा ईलाका प्रहरी कार्यालय बेलबारी र केराबारीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला परेका हुन् । फेला पार्नेमा केराबारी गाउँपालिका

महिलालाई बलात्कार गरेको आरोपमा नेपाली काँग्रेसका नेता पक्राउ

२६ असार, काठमाडौं । एक विवाहित महिलालाई करणी गरेको आरोपमा रौतहटमा नेपाली काँग्रेसका एक स्थानीय नेता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका ५० वर्षका नागेश्वर कुश्वाहा रहेका छन् । उनीबिरुद्ध सोही स्थानकी एक महिलाले आफूलाई फकाएर काँसघारीमा लगेर जबरजस्ती करणी

असंगतिपूर्ण राजनीतिका महारथिहरू

[caption id="attachment_11126" align="alignright" width="300"] भीम पुमा राई[/caption] नेपाली राजनीति अन्योल, अनिश्चित र संकटको दिशातिर अगाडि बढिरहेकोे छ । परिवर्तनका निम्ति भएका अनेकौँ बलिदानपूर्ण आन्दोलनमा नेपाली जनताले राजनीतिक दलहरूलाई सधैँ साथ दिँदै आएका छन् । कतिपय आन्दोलनमा राजनीतिक दलहरू भन्दा नेपाली जनता एक कदम अगाडि सरेर राजनीतिक दल र तिनका नेताहरूलाई

सेयर बजारमा चर्चित ६ लगानीकर्ता, उनीहरुको सफलताको रहस्य के हो ?

२६,असार काठमाडौं । विश्वका सफल लगानीकर्ताहरुको लगानी सम्बन्धी आ–आफ्नै सिद्धान्तहरु रहेका छन् । सबैको सर्वमान्य सिद्धान्त अहिलेसम्म फेला पार्न सकिएको छैन । यद्दपि, बजारबाट पैसा कमाउन नियमहरुको परिधिमा रही बनाइएको स्थिर रणनीतिबाट मात्र सम्भव छ भन्ने विषयमा भने प्रायः लगानीकर्ताहरुबीच दुईमत छैन । अधिकांश व्यक्ति लगानीको क्षेत्रमा न्यून ज्ञानबाटै प्रवेश

एमालेमा ओली र नेपाल पक्ष सहमति नजिक

२५ असार, काठमाडौं । नेकपा एमालेको एकताका लागि क्रियाशील कार्यदलले सहमति नजिक पुगेको छ । भाषिक लगायतका केही परिर्माजन गरेर भोलि शनिबार सहमतिलाई अन्तिम रुप दिइने दाबी कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलले शुक्रबार झण्डै ७

नेपाल र भारतबीच द्विपक्षीय रेल सेवा सञ्चालन गर्ने सहमति

२५ असार २०७८, शुक्रबार। नेपाल र भारतबीच पहिलोपटक द्विपक्षीय रेल सेवा सञ्चालन गर्ने सम्बन्धी सहमति भएको छ । दुवै देशले आज भएको भर्चुअल हस्ताक्षर कार्यक्रममा यस सम्बन्धी पत्रमा हस्ताक्षर गरेका हुन् । राजदूतहरूको उपस्थितिमा भएको हस्ताक्षर समारोहमा भारत र नेपाल दुवै तर्फका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । यसले सवारीसाधनसहित अन्य विशिष्ट

बेलबारीबाट ब्राउन सुगर सहित एक पुरुष सहित दुई महिला पक्राउ

असार २५, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं.०१, गाँईघाट टोलबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् । हिजो बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने बिशेष

विभेद अन्त्यका लागि राज्य जिम्मेवार हुनुपर्छ

सुशील विके २५ असार, काठमाडौ । दलित समुदायले लामो समयदेखि भोग्दै आएको जातीय विभेद तथा छुवाछुतको अन्त्यका गर्नका लागि राज्यको मुख्य जिम्मेवारी हुने वक्ताहरुले वताएका छन् । जातिय विभेद विरुद्ध विश्व मञ्च, ग्लोवल फोरमले आयोजना गरेको विभेद उन्मुलनमा राज्यको भूमिका विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा वोल्दै वक्ताहरुले सवै किसिमका विभेद अन्त्यका