बेलबारी नगरपालिकाको आठौ नगरसभा सम्पन्न

असार २४, बेलबारी । बेलबारी नगरपालिकाको आठौ नगरसभा सम्पन्न भएको छ । गत असार १० गते पेश गरेको बार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गर्दै आठौ नगरसभा बिहिबार सम्पन्न भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट नगरसभामा प्रस्तुत

धिमालकाे “गाजलु आँखाकाे” म्युजिक भिडियाे सार्वजनिक

 उर्लाबारी– नव गायक सुरेश धिमालको ‘गाजलु आँखाको’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘टियुन एण्ड टोन इन्टरटेण्टमेन्ट’ नामक युट्युव मार्फत गायक धिमालकाे ‘गाजलु आँखाको’ म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा भुवन खड्का र सीमा धिमालको फिचरिङ देख्न सकिन्छ । सो गीतको छाँयाकन मोरङ र झापाको बिभिन्न स्थलहरुमा

आज देखि युनियन लाइफको आईपीओ आवेदन

२४ असार, काठमाडौ । युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आज बिहीबार (असार २४ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये

लोहोरुङ राई भाषाकाे पाठ्यपुस्तक तयार

२४ असार, काठमाडौ । संखुवासभाको तीनवटा स्थानीय तहका सरकारी विद्यालयहरुमा मातृभाषा शिक्षाको रुपमा लोहोरुङ राई भाषा लागू गर्नका लागि कक्षा १ को पाठ्यपुस्तक ‘लोहोरुङ’ निर्माण गरिएको छ । लोहोरुङ राई समाजले निर्माण गरेको पाठ्यपुस्तक संखुवासभास्थित खाँदबारी नगरपालिका, सभापोखरी गाउँपालिका र चिचिला गाउँपालिकाका विद्यालयहरुमा लागू गरिनेछ । लोहोरुङ राईहरुको मुख्य बसोबास

कोमल वलीलाई दामोदर अर्यालको कविताबाटै कडा जवाफ

हाे नानि ! तिमिले ठिकै भन्यौ, “क्षेपारा जस्तै मौसमी रङ्ग बदल्ने बाँदरहरुको निश्चित परिवेश हुदैन” त्यसैले त ! तिमिले राप्रपा देखि एमालेसम्म भ्याएकी छौ, हो नानी ! तिमिले ठिकै भन्यौ, “बाँदरहरुको निश्चित भेष हुदैन” त्यसैले त ! तिम्रा पश्चिमा जगल्टे कपालहरुले नेपाली छाेरि चेलिहरुकाे प्रतिनिधित्व गर्दैन । हो नानी !

बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समितिले माग्यो थप १५ दिनको समय

बेलबारी। बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समितिले नगर पालिकासंग थप १५ दिनको समय माग्दै पत्र लेखेको छ। बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन गर्न दिएको समय अवधि छोटो भएको साथै सत्य तथ्य बाहिर ल्याउन केहि समय लाग्ने भएकोले नगर पालिका संग थप समय मागिएको समितिको एक सदस्यले सताब्दी न्युजलाई बताए। यस

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्ता निष्कर्षविहीन

२३ असार, काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता निष्कर्षविहीन भएको छ । नक्सालस्थित एक होटेलमा बुधबार अबेर भएको वार्ता निष्कर्षविहीन भएको हो । कार्यदलस्तरमा छलफल सकारात्मक भएपछि ओली र नेपालबीच वार्ताको वातावरण बनेकोे थियो । वार्तास्थलबाट बाहिरिने क्रममा ओली र नेपालले प्रतिक्रिया दिएनन् ।

माओवादी केन्द्रको दर्ता खारेज गर्न निर्वाचन आयोगमा निवेदन

२३ असार, काठमाडौं । एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनीहरूले माओवादी केन्द्रको महाधिवेशन ०६९ पछि हुन नसकेको र यसैका कारण पार्टी अवैधानिक भएको भन्दै दल दर्ता खारेज गर्न निवेदन दिएका हुन् । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को

प्रचण्ड र नेपालबीच एक घन्टा भेटवार्ता

२३ असार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच करिब एक घन्टा भेटवार्ता भएको छ । नेपालनिवास कोटेश्वरमा मंगलबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको हो । प्रचण्ड जनकपुरबाट काठमाडौं फर्केपछि विमानस्थलबाट सीधै नेपालनिवास कोटेश्वर पुगेका थिए । विपक्षी गठबन्धनमा आबद्ध प्रचण्ड र नेपालबीच

युरोकप लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ब्यक्तिहरु नगद सहित पक्राउ

असार २१, काठमाडौं । युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् बाजी राख्न लगाउने आठ जना व्यक्ति पक्राउ परेको छन् । महानगरीय अपराध महाशाखाबाट असार २१ गते खटिएको विशेष टोलीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थानबाट अनलाईन बिटिङ्ङ गरि