बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समिति नवलपरासी पुगेर फर्किए
बेलबारी । बेलबारी बोयर बोका/बाख्रा काण्डको छानबीन समिति कावासोती नगरपालिका नवल परासी पुगेर फर्किएको छ। बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य बिन्दुकला गुरुङको नेतृत्वमा छानबीन समिति यहि १६ गते नवलपरासी पुगेको हो। बेलबारी बोयर काण्डले देसब्यापी रुपमा चर्चा पाए पछि सर्बदलिय छानबीन समिति गठन गरिएको हो। छानबीन समिति नवलपरासीमा पुगेर छानबीनको सिलसिलामा

