आजदेखी मनकामना स्मार्ट लघुवित्तको आइपीओ खुल्यो
१७ असार, काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले आज बिहीबार असार १७ गतेबाट आइपीओ बिक्री खुला गरेको छ । यस लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ०.५% अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५% ले हुने १९ हजार ४५०

