पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सबइन्जिनियरहरु पक्राउ

११ असार, काठमाडौं । आफूहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले उनीहरुलाई माइतीघर मण्डलाबाट नियन्त्रणमा नियन्त्रणमा लिएको छ । बबरमहलबाट प्रदर्शन गर्दै उनीहरु माइतीघर मण्डला आइपुगेका थिए । माइतीघर मण्डलामा आइपुगेलगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो । असारपछि कामबाट निकाल्न लागेको भन्दै

जीवन विकास लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन मिल्ने

११ असार, काठमाडौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको

गुल्मीको मालिका गाउँपालिकामा ‘लाेकल’ रक्सीलाई ‘ब्राण्ड’ बनाउन ऐन पारित

सुमन महतरा ११ असार, गुल्मी । जिल्लाको मालिका गाउँपालिकाले रक्सीलाई ब्राण्ड बनाउनकाे लागि ऐन पारित गरेको छ । देशभर लोकल रक्सीलाई ब्राण्डको रूपमा विस्तार गर्नुपर्ने भन्ने बहस चलिरहँदा गुल्मीको मालिका गाउँपालिकाले भने लोकल रक्सीलाई ब्राण्ड बनाउने ऐन नै पारित गरेको हाे । बिहीबार गाउँपालिकाको नवौं गाउँसभाबाट स्थानीय मदिरा ऎन (कोदो

हेर्नुस् अचानक भत्कियो अमेरिकाको बहुतले भवन, ५० जनाभन्दा बढी बेपत्ता

११, असार काठमाडौ । अमेरिकाको फ्लोरिडा राज्यस्थित सर्फसाइड सहरमा एक १२ तले भवन अचानक भत्किएको छ । उक्त घटनामा परी हालसम्म एक जनाको मृत्यु भएको र ५० जनाभन्दा बढी हराइरहेका अधिकारीहरूले जनाएका छन् । उक्त भवन भत्किएको समयमा त्यहाँ कति जना थिए भन्ने अहिलेसम्म स्पष्ट भइनसकेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले

प्रधानमन्त्रीले राखे रक्षा र परराष्ट्र, चार मन्त्रीलाई बाँकी मन्त्रालय  

१० असार २०७८, बिहीबार । प्रधानमन्त्री केपी ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफूसँग राखेर बाँकी मन्त्रालयको जिम्मेवारी चार मन्त्रीलाई तोकेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका २० मन्त्रीलाई पदमुक्त गरेपछि ओलीले रिक्त मन्त्रालयको जिम्मेवारी तोकेका हुन् । 

बेलबारी नगरपालिकाले २०७८/८९ को लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट बिनियोजन

१० असार, बेलबारी । बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट आज बिहीबार नगरसभामा प्रस्तुत गरेको छ । नगर उपप्रमुख ढाकाकुमारी पराजुलीले प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्चतर्फ ८७ करोड ६ लाख ९० हजार अर्थात् ६४ दशमलव ३६ प्रतिशत र पूँजिगततर्फ ४८

विकृति र विसङ्गतीविरुद्ध लडन आफैबाट शुरूवात गर्न अनुरोध; राजेन्द्र श्रेष्ठ

वैकल्पीक राजनीतिक शक्तिको निर्माण गर्न जनवादी केन्द्रियताको सङ्गठनात्मक ढाँचामा आधारित एकात्मक र केन्द्रिकृत पार्टीको पुरानो प्रभावबाट मुक्त हुनु आवश्यक छ । नयाँ ढङ्गको राष्ट्रिय पार्टी निर्माण गर्न वैचारिक तथा सङ्गठनात्मक सवालहरूमा नयाँ अग्रगामी विकल्प हामीसँग छ । तर विचारलाई सङ्गठनमा रूपान्तरित गर्न सकेका छैनौँ । हाम्रासामु सङ्गठनात्मक चुनौतिका केही विषयहरू

कमिसोन खोरी बजेट मान्य हुँदैन : मेयर फागो

१० असार, उर्लाबारी । उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोले ९७ प्रतिशत जनप्रतिनिधि भ्रष्ट र कमिसनखोर रहेको दाबी गरेका छन् । कांग्रेस,एमालेका ९७ प्रतिशत जनप्रतिनिधिहरु भ्रष्ट र कमिसनखोर रहेको बताएका हुन् । बुधबार उर्लावारी नगरपालिकाको कार्यापालिका बैठकमा जनप्रतिनिधिहरुले एक पक्षीय ढंगले योजनाहरु छनोट बनाएको भन्दै उनी बैठकबाट बाहिरिएका थिए । जनताले

भिसी तुलबहादुर पुनका छोराछोरीले गरे लण्डनमा पुनको नामको रेल उद्घाटन

१० असार, लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बुधबारदेखि सन्चालन हुने रेलको शुभारम्भ पुनका छोराछोरीले आज लण्डनको प्याडिङटन स्टेशनमा गरेका छन् । बुधबार बिहान ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामाकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सो सेवाको शुभारम्भ गरेका हुन् । सो

आज देशभर ओली सरकारविरुद्ध ५ विद्यार्थी संगठनले बिरोध प्रदर्शन गर्दै

१० असार, काठमाडौ । विपक्षी गठबन्धनमा सम्बद्ध प्रमुख पाँच विद्यार्थी संगठनले आज देशभर प्रदर्शन गर्दै छन् । प्रधानमन्त्री केपी शर्माको असंवैधानिक कदमको बिरोध गर्दै विहीबार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्ग तथा देशका विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक दूरी कायम गर्दै बिरोध प्रर्दशन गरिने भएको हो । जसपानिकट