आदर्श लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने

९ असार, काठमाडौ । आदर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। लघुवित्तले हाल कायम जारी पूँजीको ३० प्रतिशतले हुने आउने रकमको आईपीओ निष्काशन गर्ने भएको हो। लघुवित्तले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने विषेश प्रस्ताव पारित गर्न असार ३१ गते संस्थाको केन्द्रिय कार्यालय, बनेपामा तेस्रो वार्षिक साधारण

कोठा र कोटा बहसले उब्जाएको प्रश्न

[caption id="attachment_10891" align="aligncenter" width="300"] दीपा नेपाली[/caption] घरबाहाल दिदैन भन्ने अधिकार घरबेटीको हुन्छ । यो तर्क कानुन सम्मत छ । कसैको निजी सवालमा कसैले औला उठाउन पनि गलत हो र त्यसो गर्न कोहि कसैले पाउदैन । यदि त्यसो कसैले भन्ने प्रयत्न समेत गर्छ भने त्यो पनि कानुन विपरित नै हो ।

सर्वोच्चको अन्तरिम आदेशमा, मन्त्रीपरिषद विस्तार गरिएको१८ दिनमै पदमुक्त भए २१ मन्त्री

८ असार, काठमाडौ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै उपप्रधानमन्त्री राजेन्द्र महतोसहित २१ मन्त्री पदमुक्त भएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश

आरक्षणको विरोध गरेरै पनि “फेमिनिस्ट” हुन सकिन्छ ?

[caption id="attachment_10881" align="aligncenter" width="300"] मनोज खतिवडा [/caption] ट्विटरको बायोमा हिमा विष्टले आफूलाई "फेमिनिस्ट" भन्नुभएको छ । हजारौं महिलाको ऐतिहासिक सिंहदरबार मार्चमा उहाँले "माइ भजाइना विल भोट यु आउट" भनेर गरेको एउटै भाषणले सायद लाखौं महिलालाई तरंगित गर्‍यो । मलाई पनि महिला आन्दोलनको एउटा शक्तिशाली आवाज सिंहदरबार महिला मार्चबाट जन्मियो भन्ने

नमूना युवा संसद अभ्यास कार्यक्रममा सहभागीको लागी अनलाईन फर्म दर्ता शुरु

८ असार, काठमाडौ । विगत वर्षहरुमा झैँ यस वर्ष पनि राष्ट्रिय युवा परिषद्को वार्षिक कार्यक्रममा उल्लेख भएको आर्थिक वर्ष २०७७/०७८ को नमूना युवा संसद अभ्यास कार्यक्रम हालको महामारीलाई ध्यानमा राखी देहाय वमोजिम जुमको माध्यमबाट हुने भएकोले प्रदेश र संघीय तहमा सहभागी हुन ईच्छुक युवालाई मिति २०७८ आषाढ १७ गते ५ बजे

तिन दलको संयुक्त बिज्ञप्ति : एमालेले बेलबारी बोयर बोका/बाख्रा काण्डलाई ढाकछोप गर्यो

बेलबारी । बेलबारी बोयर बोका बाख्रा काण्डको बिरुद्ध नेकपा एमालेले निकाले बिज्ञप्ति प्रति घोर भर्त्सना गर्दै बेलबारी नगरका तिन राष्ट्रिय पार्टी नेपालि कांग्रेस पार्टी , नेकपा मावोबादी केन्द्र र जनता समाजबादी पार्टीले आज संयुक्त बिज्ञप्ति निकालेको छ। नेकपा एमालेका अध्यक्ष रबिन थापाको निर्देशनमा सदस्य कृष्ण गुरुङद्वारा हस्तक्षरित बिज्ञप्तिले बेलबारी बोयर

पत्रकारलाई प्राथमिकताका साथ कोभिड–१९ विरुद्धको खोप दिने व्यवस्था मिलाउन अन्तरिम आदेश

६ असार २०७८, आइतबार। सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले आज समाचार सङ्कलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएको हुँदा पत्रकारलाई खोपको व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको

दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

६ असार, काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको हो । दलित भएकै कारण कोठा नदिएको भनी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी

संविधानबाट प्राप्त अधिकार गुम्ने खतरा भयाे – पुर्व प्रधानमन्त्री डा. भट्टराई

६ असार, बेलबारी । जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बावुराम भट्टराईले पुस ५ गतेकाे संसद विघटन देखि यताकाे घटनाहरुमा वैदेशिक चलखेल भएकाे बताउनु भएकाे छ । जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिकाे आयाेजनामा शनिवार भएकाे वर्तमान नेपाली राजनीतिमा भूराजनीतिक प्रभाव र वैकल्पिक शक्ति निर्माणको बाटो विषयक भर्चुअल सम्वादमा पुर्व प्रधानमन्त्री

गण्डकीका मुख्यन्त्रीले पाए विश्वासको मत : पक्षमा ३१ र विपक्षमा मत २७

४ असार २०७८, शुक्रबार। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिन सफल भएका छन् । नियुक्त भएको एक सातामै पोखरेलले विश्वासको मत लिनका लागि गरेको प्रदेश सभा बैठकमा शुक्रबार प्रस्ताव गरेपछि भएको मतदानमा मुख्यमन्त्रीको पक्षमा ३१ मत र विपक्षमा २७ मत खसेको हो ।