ह्वेल माछाले मान्छेलाई निलेको, ३० सेकेण्डपछि ह्वेलले आफैले ओकले

३ असार, काठमाडौ । समुद्रमा डाइभ हानिरहेका गोताखोरलाई ह्वेल माछाले निल्यो भने के होला ? सायद बाँच्ने सम्भावना समाप्त हुन्छ । तर कोही मानिस कालको मुखबाट पनि फुत्किन सफल हुँदा रहेछन् । अमेरिकामा एकजना मानिसलाई समुद्रमा ह्वेल माछाले निलेर पनि ओकलेको छ । एकजना व्यवसायिक गोताखोरलाई केप कोडस्थित तटीय क्षेत्रमा

गण्डकीका मुख्यमन्त्रीले ४ असारमा विश्वासको मत लिने  

२ असार २०७८, बुधबार। गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ४ असारमा विश्वासको मत लिने भएका छन् । नियुक्त भएको एक सातामै विश्वासको मत लिने तयारी मुख्यमन्त्रीले गरेका हुन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेको पोखरेल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसदको

बाढी पहिरोमा ६ को मृत्यु, २७ बेपत्ता, सय घर बगायो

२ असार २०७८, बुधबार। बाढीपहिरोमा परी तीन दिनमा ६ जनाको ज्यान गएको छ । २७ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । बाढीपहिरोले १ सय घर बगाएको छ भने ६५ घरमा क्षति पुगेको छ । गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान,

पहिरोले थुनिएको नदी एक्कासी खोलिँदा मेलम्चीमा बाढीको वितण्डा

२ असार, काठमाडौं । पहिरोले मेलम्ची नदी थुनिएको र उक्त बाँध एक्कासी फुट्दा मेलम्ची बजार डुवाउने गरी बाढी आएको पाइएको छ । मंगलबार राति एक्कासी मेलम्ची नदीमा बाढी आउँदा मेलम्ची बजारको तल्लो क्षेत्र डुवानमा परेको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार मेलम्चीमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका

बाढी र डुवानपछिको मेलम्ची बजार

२ असार, काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण अत्यधिक प्रभावित भएको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्र बुधबार दिनभर जसो डुवानमा पर्‍यो । दिनभर पनि पानी परेकाले नदीको सतह नघट्दा बजारका धेरैजसो घरका बासिन्दा इन्द्रेश्वर माध्यमिक विद्यालय र प्रहरी चौकी भएको क्षेत्रमा आश्रय लिएर बसेका छन् । बाढीका कारण मेलम्ची

चैत र वैशाख महिनाको कर असार २५ गतेसम्म तिर्न पाइने

२ असार, काठमाडौं । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले कोभिड नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण कर तिर्न असहजता भएको भन्दै असार २५ गतेसम्म समय तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत

ब्लु डाइमन्ड सोसाइटी इटहरी सहित एघार परिवारलाई आदिवासी महिला मञ्चको सहयोग

 अर्जुन राई अपहेलित २ असार, इटहरी । आदिवासी जनजाती महिला मञ्च केन्द्रीय समिति काठमाडौंले ब्लु डाइमन्ड सोसाइटी सहित एघार परिवारलाई खाद्यान्न सहयोग प्रदान गरेको छ । नयाँ भेरियन्टको कोरोना संक्रमणको कारण भएको दोस्रो चरणको लकडाउनले जीविकोपार्जनका सबै माध्यम बन्द भएका एघार परिवारलाई २० हजार बराबरको खाद्यान्न सहयोग प्रदान गरिएको हो

अभिनेत्री निशा घिमिरेलाई निर्देशक समाजको पहलमा अमेरिका बस्ने चलचित्रकर्मीबाट नगद सहयोग

२ असार, काठमाडौँ । काठमाडौको नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेलाई अमेरिकामा बस्ने चलचित्रकर्मीबाट नगर एकाउन्न हजार सहयोग गरेका छ्न । भारतमा तीनवर्षअघि सवारी दुर्घटनामा परेकी निशाको उपचार आर्थिक अभावले हुन सकेको थिएन । उनको उपचारमा परिवारले घरजग्गा पनि बेचेका थिए । नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी

आयोगमा आधिकारिकता दाबी गर्न उपेन्द्र यादबलाई अधिवक्ताहरुको सुझाब

१ असार, काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)को अध्यक्ष उपेन्द्र यादवलाई कानुन व्यवसायीहरूले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्न सुझाब दिएका छन् । नेताहरूले पार्टीको शुभेच्छुक संस्था संघीय कानुन व्यवसायी संघमा आवद्ध अधिवक्ताहरूसँग छलफल गरेका थिए । यो समूहको हिजो बसेको पदाधिकारी बैठकले निर्वाचन आयोगले आफूहरूले कानुन अनुरुपका सबै कागजात बुझाउँदा

बेलबारी बोयर काण्डका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु

बेलबारी । बेलबारी बोयर काण्डका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । छानविन सुरु गरेको अख्तियारले सोमबार नै बेलबारी नगरपालिकालाई पत्र काटेको छ । शतप्रतिशत शुद्ध अष्ट्रेलियन बोयर बोकापाठी खरिद गर्दा घोटाला भएको विषयमा आइतबार बेलबारीका युवाहरुले अख्तियारको इटहरीस्थित कार्यालयमा छानविनका लागि उजुरी दिएका थिए । उजुरी