बेलबारीमा हप्तामा ३ दिन बैक खोल्न दिने

३१ जेठ बेलबारी । मोरङको बेलबारी नगरपालिकाको जेठ ३१ गते बसेको ६९ औ नगर कार्यपालिकाको बैठकले हप्तामा ३ दिन बैक खोल्ने निर्णय गरेको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवदीको अध्यक्षतामा बसेको बैठकले खाद्य बस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, खानेपानी माछामासु, पुस्तक बिक्रि बितरण गर्ने पुस्तक पसल,

३९ पत्नी र २ सय सन्तान भएका जिओनाको देहावसान

३१ जेठ, एजेेेन्सी । यी हुन् जिओना । यीनको ३९ पत्नी र २ सय जति सन्तान दरसन्तान छन् । जिओनाको ७६ वर्षको उमेरमा आइतबार निधन भएको छ । मधुमेहका विरामी उनको सोही रोगका कारण निधन भएको जनाइएको छ । भारतको मिजोरामको अइजालस्थित अस्पतालमा जिओनाको निधन भएको हो । उनको चुआन

नेपाली महिला पनि भारतीय सेनामा भर्ती हुन पाउने

३१ जेठ, काठमाडौ । नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् । नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य प्रहरी) भर्ना हुन पाउने जानकारी दिएको हो। १० कक्षा पास गरेका, १७ वर्ष ६ महिना देखि २१

थप २ हजार ९१८ जनामा संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

३१ जेठ, काठमाडौं । नेपालमा थप २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार सोमबार ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १०

‘पर्सि भर्सेज मोन्सान्टो’ : रैथाने नश्लहरु विकासे जातको उपनिवेशको चपेटामा

[caption id="attachment_10010" align="aligncenter" width="300"] अन्वेश थुलुङ राई[/caption] फिल्म पर्सि भर्सेज गोलायथः                          क्यानडाको एक साक्साचेवन भन्ने स्थानका तोरी किसानको बारेमा निर्माण भएको ‘पर्सि सिमाइजर’ वास्तविक कथामा आधारित फिल्म हो । सन् १९९८ मोन्सान्टोले उसलाई आफ्ना बीउ चोरेको आरोपमा मुद्धा

बेलबारी नगरपालिकाको गेट अगाडी “हामी बिदेशी बोका/बाख्रा होइनौं” भन्दै बिरोध कार्यक्रम

३१ जेठ, बेलबारी । मोरङ स्थित बेलबारी नगरपालिकाको गेट अगाडि बेलबारीको अग्रगामी युवाहरुको समुहले बोयल बाख्रामा भएको भष्टाचारको विरुद्धमा घरेलु बाख्रा प्रदर्शन सहित बिरोध कार्यक्रम सम्पन्न भएको छ । बिरोध कार्यक्रममा युवाहरुले बाख्राको घाटीमा प्ले कार्ड राखि हामी बिदेश बोका होईनौं, नेपाली बोका हौं, हामीलाई बिदेशी भन्न पाईन्न, हामी चहाज

किरात राई युवा संघको पुर्ब अध्यक्ष मोहन राईको कोरोनाबाट निधन

३० जेठ, काठमाडौ । किरात राई युवा संघका पुर्ब अध्यक्ष तथा जनता समाजवादी पार्टीका युवा नेता मोहनप्रसाद राईको कोरोना संक्रमणबाट निधन भएको छ । करिब डेढ महिनाअघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा आज काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उनको निधन भएको किरात राई युवा संघको संस्थापक

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

२९ जेठ, काठमाडौ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेद्वार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गरियोस भन्दै गण्डकी प्रदेशका ३१ सांसदसहित प्रदेश प्रमुखसमक्ष

समाजवादी युवा संघ भोको पेटको सहारा बन्दै

२९ जेठ काठमाडौ । कोभिड–१९ रोकथाम तथा न्यूनीकरणका लागि स्थानिय सरकारले निषेधाज्ञाको घोषणा गरेसँगै कोभिड रेस्पोन्स टिमले उपत्यकामा भोका रहेकालाई विगत १४ दिनदेखि निशुल्क खाना खुवाउँदै आएको छ । भोकको कारण कसैले ज्यान गुमाउन नपरोस्, कोहि पनि भोकै बस्न नपरोस् भन्ने उदेश्यले ‘भोको पेटलाई निशुल्क भोजन तथा खाद्यान्न वितरण’ अभियान

अधिवक्ता दिपक राईले; राजेन्द्र महतोलाई दिए स्याबास

[caption id="attachment_10700" align="aligncenter" width="300"] अधिवक्ता; दिपक राई[/caption] उपप्रधानमन्त्रीको कुर्सीमा बस्दै गर्दा राजेन्द्र महतोले ‘नेपाल एक बहुल राष्ट्रिय राज्य हो…’ भन्नुभएछ । जुन विषय आफूलाई बुद्धिजीवी ठान्नेहरुको लागि मसला बन्यो । दुलोबाट छिचिमिरा निस्किएझैं भुरुरु निस्किए विरोधका स्वरहरु । सत्ताको शक्ति गजब हुँदो रहेछ । वर्षौदेखि केहीले कोसिस गर्दासमेत बुझाउन कठिन