बेलबारीको बोयर बोका/बाख्रा भष्टाचारको काण्डले उब्जाएको प्रश्नहरु
[caption id="attachment_10456" align="aligncenter" width="344"] अशोक राई [/caption] बेलबारी। बेलबारी नगरपालिकामा यतिखेर वोयर बाख्रासंग जोडिएको भष्टाचार काण्डले निकै तल्का मच्चाएको छ । बेलबारी नगरपालिकाले बितरण गरेको अष्ट्रेलियन वोयर जातका बोका र बाख्रा

