बेलबारी बोयर बाख्रा काण्डबारे बनेको छानविन समितिबाट उपमेयर हटाइए :

बेलबारी । बेलबारी बोयर बाख्रा काण्डबारे छानविन गर्न बेलबारी नगरपालिकाको कार्यपालिकाले यहि मिति २०७८ जेष्ठ २५ गते गठन गरेको छानविन समिति खारेज गरिएको छ। बेलबारी नगरपालिकाले उपमेयर ढाका पराजुलीको संयोजकमा ७ सदस्य छानबिन समिति गठनगर्ने निर्णय गरेको ४८ घण्टा नबित्दै खारेज गरि पुन नयाँ छानबिन समिति बनाउने आज निर्णय गरेको

नागरिकता अध्यादेशलाई रोक्दा समस्या भयावह हुन्छ : ठाकुर 

२८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकतासम्बन्धी अध्यादेशलाई रोक्दा समस्या भयावह हुने बताएका छन् । सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश दिएपछि जनता समाजवादी पार्टीका नेता रुष्ट बनेका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त

मुख्यमन्त्री दाबी गर्ने समय २४ घन्टा, तर विपक्षीले दुई घन्टाभित्रै दाबी पेस गरे

२८ जेठ, काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार दिउँसो ३ः०० बजे २४ घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि दाबी गर्न आह्वान गरिन् । तर, विपक्षी गठबन्धनले त्यसको दुई घन्टा नबित्दै प्रदेश प्रमुखसमक्ष सशरीर उपस्थित भएर दाबी प्रस्तुत गरेको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम

‘गुनासो प्रहरीसँग होइन, खड्ग ओलीसँग छ’

२८ जेठ, काठमाडौं । ‘वृद्ध उमेरको मान्छेलाई प्रहरी धरपकडले गाह्रो भएन ?’ महानगरीय प्रहरी वृत्त मालिगाउँबाट रिहा हुँदै गर्दा लेखक खगेन्द्र संग्रौलाले जवाफ दिए, ‘निषेधाज्ञा उल्लंघनको निहुँमा प्रहरी भाइहरूले समातेकोमा गुनासो छैन । संविधान उल्लंघन गर्ने खड्गप्रसाद ओलीको राजसँग हाम्रो गुनासो छ ।’ बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारीको विरोधमा

सुनको भाउ शुक्रबार प्रतितोला ६०० रुपैयाँले बढ्यो

२८ जेठ, काठमाडौं । सुनको भाउ शुक्रबार प्रोतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९३

२२ तोला सुन र २० रोपनी जग्गा भएका स्वास्थ्यमन्त्री तामाङ कति धनी कति गरिव ?

२७ जेठ २०७८, बिहीबार। कानुनमै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने भनिएको छ । सोही अनुसार मन्त्रालय सम्हालेपछि मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका छन् । पहिलोपटक परराष्ट्र मन्त्रीबाट पदमुक्त भएलगत्तै प्रदीप ज्ञवालीले मन्त्री बनेपछि के कति आम्दानी भयो र कुन शिर्षकमा खर्च भयो भनेर

मन्त्रिपरिषद् विस्तार: खगराज अधिकारीले गृह मन्त्रालयको जिम्मेवारी

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले पछिल्लोपटक बिहीबार विस्तार गरेसँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । विस्तारित मन्त्रिपरिषद्मा एमाले नेता खगराज अधिकारीले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा)

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

२७ जेठ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर उनको पक्षमा २७ मत आएको

थामी भाषा लिपिको संरक्षणमा थामी सम्वद्ध संघसंस्था र अग्रजहरूको संयूक्त अपिल

२७ जेठ, काठमाडौ । नेपाल सरकारले सुचिकृत गरेको ५९ आदिवासी जनजातिमध्ये अति सिमान्तकृत समुदाय अन्तर्गत पर्ने हामी थामी समुदायको भाषा, संस्कार, संस्कृति, भेषभुषा, इतिहास, परम्परा आदि हालसम्म पनि लोपोन्मुख अवस्थामा नै रहेको छ । लिपी सम्बन्धमा भने अध्ययन अनुसन्धान हुँदै आइरहेको छ । त्यसैले थामी समुदायको अस्तित्व, पहिचान र अधिकारसँग

हतियार र लागु औषध कारोबारका गिरोह पक्राउ

जेठ, २७ बेलबारी । आज विहानको अं. ०६:१५ बजेको समयमा जिल्ला मोरङ बेलबारी न.पा. वडा नं १० भाउन्ने जंगल स्थित पुर्व पश्चिम लोक मार्गमा पुर्वबाट पश्चिम तर्फ जिल्ला मोरङ सुन्दरहरैचा न.पा.वडा नं ९ बस्ने चेवन कुमार धमला र सोही स्थान बस्ने बिशाल भन्ने खेम भट्टराई पछाडी सवार भएको प्रदेश नं