जसपा फुटेसँगै प्रदेश २ मा सरकार फेरबदलको खेल सुरु, उपेन्द्र यादव जनकपुरमा 

२३ जेठ २०७८, आइतबार । एकताको केही वर्षमै विभाजन हुन पुगेको जनता समाजवादी पार्टी (जसपा)को प्रदेश २ सरकार फेरबदलको खेल सुरु भएको छ । पार्टी एक अध्यक्ष महन्थ ठाकुर– राजेन्द्र महतो समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ सरकारमा फेरबदलको खेल तीव्र भएको छ ।

ललिता निवास प्रकरण : ४९ जनाविरुद्ध २१ दिने सूचना

२३ जेठ, काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ । २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता

विकाशको नाममा प्राकृतिक सम्पदामाथि गरिएको अतिक्रमण बारे “प्राज्ञिक परिषद्” को आपत्ति

२१ जेठ, काठमाडौ । पछिल्लो समय सरकारले देश विकाशको नाममा पटकपटक प्राकृतिक सम्पदामाथि अतिक्रमण गर्दै आइरहेको छ । सरकारको यस्तो गतिविधि हेर्दा सरकार राज्यप्रती कति जिम्मेवार छ ? राज्यको संरक्षण गर्छ कि विनाश ? भन्ने प्रश्न आम जनमानसमा उठेको छ । कामचलाउ सरकारका अर्थमन्त्री विष्णु पौडेलले ०७८/७९ को बजेट भाषणको

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन:जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री

२१ जेठ, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएका छन् । नयाँ मन्त्रिपरिषदमा तीन

स्थगित भएको ‘द भ्वाइस अफ नेपाल’ आजबाट प्रशारण हुने

२१ जेठ, काठमाडौ । २ सातासम्म रोकिएको नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट सुरु हुने भएको छ । शोका निर्देशक लक्ष्मण पौडेलले आजबाट निर्धारित समयमा नै शो प्रशारण हुन जानकारी दिए । कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण

जातीय विभेद र छुवाछुत सिङ्गो मानव अस्तित्वको कलंक

  [caption id="attachment_10314" align="alignleft" width="300"] दिपा नेपाली[/caption] गाउँबाट शहर पसेका केही व्यक्तिहरु माईति घर मण्डलामा आन्दोलन गरेकै नाममा जुझारु नेताको रुपमा चिनिन्छ। तिनीहरको चर्चा जताततै हुन्छ। स्पष्ट नेताको रुपले परिचित हुन्छ। मलाई पनि लाग्थ्यो। नेता त्यस्तो हुनुपर्छ। जब देशमा जातिय विभेद र छुवाछुतको नाममा दैनिक घटना घट्दै गए। त्यो अन्यायमा

कवियत्री प्रेमिलाको राईको खुवालुङ फुटाउने सरकारलाई चेतावनी

[caption id="attachment_10524" align="aligncenter" width="150"] कबियत्री प्रेमिला राई[/caption] ए नायक खलनायक हो खुवालुङ कुनै ब्रह्मा, विष्णु वा महेश्वर होइन कृष्ण, राम, काली, सीता पनि होइन न बुद्ध हो न अल्लाह न यसु हो न गुरु नानक राज्यको सम्पती अर्पेर बनाएको पशुपति पनि होइन न रानी पोखरी हो न त धरहरा नै

सुनसरी सहित १४ जिल्लाका जनजाती महासंघको ध्यानाकर्षण: खुवालुङ किन नष्ट गर्न खोजिदैछ ?

अर्जुन राई अपहेलित २०, जेठ इटहरी । प्रदेश एक भरिका १४ वटै जिल्लाका आदिवासी जनजाती महासंघले आ.व. २०७८/०७९ को वजेटको विषयमा सरकारको ध्यानाकर्षण गरेको छ । बिहीबार नेपाल आदिवासी जनजाति महासंघले एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले बिकास बजेट घोषणा गर्ने नाममा भूमिपुत्र आदिवासी जनजाती समुदायको एतिहासिक धरोहर मास्न खोजेको

विश्वकप छनोटको फुटबल खेलमा नेपालले चाइनिज ताइपेईलाई सुन्यको बिरुद्ध २ गोलले बिजयी

२० जेठ २०७८, बिहीबार।कुवेत सिटीको जाबेर अल–हमाद अन्तर्राष्ट्रिय रंगशालामा भएको  एसियाली विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा नेपालले चिनियाँ  ताइपेईमाथि बिहीबार प्रभावशाली २–० को जित निकालेको छ । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षण र किरण चेम्जुंगको नेतृत्वमा नयाँ खेलाडीहरुले भरिएको नेपालि टिमले आज विश्वकप छनोटको खेल रामो खेलेका छन्। खेल अवधि

“सिद्धान्त र सुत्र भन्दा बाहिर पनि सुन्दर संसार छ ।” फरक आयाम

१९ जेठ, काठमाडौ । देश जुनबेला कोरोनाको दोस्रो लहरसँग जुधिरहेको छ । यसले विश्वकै स्वास्थ्य क्षेत्रलाई संकटमा त पारि नै रहेको छ यससँगै यसले निम्ताएको अर्थिक–सामाजिक स्थितिको संकटप्रति वर्तमान कामचलाउ सरकार अनुत्तरदायी छ । वैशाख २७ गते विश्वासको मत प्राप्त गर्न असफल के.पी शर्मा ओली नेतृत्वको सरकार बहुमतको सरकार बनाउन