बेलबारी नगरपालिकाले बोयर बाख्राहरु वितरण गरेको २४ घण्टा नबित्दै स्थानिय स्तरबाट बिरोध र बिबाद शुरु

जेठ १७, बेलबारी । बेलबारी नगरपालिकाले बेलबारी नगर क्षेत्र भित्र रहेका आर्थिक बिपन्न किसानहरुलाई लक्षित गर्दै आर्थिक स्तर उकास्ने कार्यक्रम अन्तर्गत सनिबार कृषक समुह र ब्यवसायिक फर्महरुलाई ९० वोटा अस्ट्रेलियन बोयर बाख्राहरु वितरण गरेका छन् । यसरी बोयर बाख्राहरु वितरण गरेको २४ घण्टा नबित्दै स्थानिय स्तरबाट विरोध र विबाद शुरु

बेलबारी नगरपालिका भित्रका बैंक तथा बित्तिय सस्था भोलिदेखि हफ्तामा दुई दिन खुल्ला हुने

बेलबारी । बेलबारी नगरपालिकाले कोरोना महामारीको कारण लगाएको लक् डाउनको असरलाई मध्ये नजर गर्दै भोलि जेष्ठ १७ गते देखि बेलबारी नगर पालिका भित्रका बित्तिय सस्था र बैंक हरुलाई हफ्तामा दुई बार समय मिलाएर खोल्न दिने बिज्ञप्ति मार्फत निर्णय गरेको छ। यो निर्णय संगै अब स्थानीय ब्यापारी र नगर बासिलाई केहि

बाहुन समुदायको हुन्थेँ भने के मैले यी सब उत्पीडन व्यहोर्नुपर्थ्यो ?

डा. मानबहादुर बिक जागिरको अन्तिम दिन । त्यसैले त्यो कोठाको अझ बढी माया लागेको छ । त्यसो त, दिउँसै बिदाबारी भइसकेको थिएँ । तथापि प्राविधिक रूपले १२ बजे रातिदेखि निवृत्त भई एक साधारण नागरिकका रूपमा रूपान्तरण हुने दिन थियो । अर्थात् भुइँ मान्छेकै सामीप्यमा पुग्ने दिन जहाँबाट म उठेको थिएँ

ग्रामथान भत्काउन खोजेकोप्रति आदिवासीको ध्यानाकर्षण

१६ जेठ, कानेपोखरी । धिमाल सामुदायहरूको ऐतिहासिक महत्व बोकेको ग्रामथान कानेपोखरी गाउँपालिकाले भत्काउन लागेको विषयमा नेपाल आदिवासी जनजाति महासंघ कानेपोखरी गाउँ समन्वय परिषदले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ मा अवस्थित धिमाल सामुदायको पूजा गर्ने ‘ग्रामथान’ गाउँपालिका र वडा कार्यालयले भत्काउन लागेको भन्दै यसअघि धिमाल जातीय विकास

सेयर बजारले नयाँ इतिहास रच्दै आज १७ अर्बको करोबार

१६ जेठ, काठमाडौं । सेयर बजारले आइतबार अर्को कीर्तिमान कायम गरेको छ् । सेयर खरिदबिक्री रकम अहिलेसम्मकै उच्च पुगेर नेपाली पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कायम भएको हो । खरिदबिक्री रकम १७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । कारोबार भोल्यूम निरन्तर उच्च हुनुले बजारमा आम लगानीकर्ताको निकै आकर्षण रहेको अनुमान

मोरङको एक सिनेमा हलमा सुटुक्क कोरोनाको खोप लगाउने उद्योगी व्यवसायीहरु भागाभाग

१५ जेठ २०७८, शनिबार । विराटनगर महानगरपालिका -२ तिनपैनी चोकमा रहेको सिटी सिनेमा हलभित्र सुटुक्क भेला गरेर उद्योगी व्यवसायीलाई कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज लगाइँदै रहेको पाइएको छ। शुक्रबार झमझम पानी परिरहे पनि विराटनगर महानगरपालिका– २ तिनपैनी चोकमा रहेको सिटी सिनेमा हल आसपासमा निषेधाज्ञाका वेला निजी सवारीसाधनको लाम र

पत्रकारलाई तनाव ब्यबस्थापन सम्बन्धि अभिमुखिकरण

१५ जेठ, काठमाडौ । कोरोना भाइरस(कोभिड– १९) ले पारेको मानसिक तनाव र यसको व्यवस्थापनका बारेमा पत्रकारहरुलाई भर्चुअल माध्यमबाट अभिमुखिकरण गरिएको छ । स्वतन्त्र पत्रकार संघ नेपालको बाँके शाखाको आयोजनामा जेठ १४ गते भएको उक्त कार्यक्रममा मुलुभरका पत्रकारहरू सहभागी थिए । कोभिड– १९को दोस्रो प्रकोप बढी रहेको बेलामा मानसिक एवं मनोसामाजिक

आर्थिक वर्ष २०७८/७९ को बजेट अपरान्ह ४ बजे सार्वजनिक गरिन्दै

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए । सरकारले

नेता हेमराज राईको कबिता; धुम्म छ

हेमराज राई दिन त दिन नै छ तर, उज्यालाे पातलाे छ टाढा देख्न गाह्राे छ दिन धुम्म छ । माथि बादल छ वरिपरि हुस्सु छ, कुहिराे छ सिमसिम वर्षा छ र, जाडाे फैलेकाे छ चुपचाप झैं छ केही डम्फु भने सुनिदै छ । मान्छे न्यानाे खाेज्दैछ र, वर पर पनि