अष्ट्रेलियन वोयर जातका बोका र बाख्रा तोकिएको मापदण्ड अनुसार बितरण नभएकोमा जसपा बेलाबारी अध्यक्ष तिलक राईको आपत्ति

२० जेठ, बेलबारी । बन्दाबन्दीको समयमा बेलबारी नगरपालिकाले अष्ट्रेलियन वोयर जातका बोका र बाख्रा तोकिएको मापदण्ड अनुसार बितरण नभएको जसपा अध्यक्ष तिकल राईले संगठनको तर्फबाट ध्यानाकर्षण मार्फत आपत्ति जनाएका छ्न । कोरोना महामारीको समयमा मिति २०७८ जेठ १५ गते बेलबारी नगरपालिका र ११ वटै वडा समितिको निर्णय र सिफारिस अनुसार

सरकारलाई देउवाको चेतावनी: तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर

१९ जेठ २०७८, बुधबार। कांग्रेस सभापति शेरबहादुर देउवाले चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको बताएका छन् । देउवाले बुधबार वक्तव्य जारी गरी भनेका छन्, ‘नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्ने गरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको

सरकारमा सहभागिताको विषयमा सुदूरपश्चिम एमालेमा विवाद चर्कँदै

१९ जेठ २०७८, बुधबार। केन्द्रमा जस्तै सुदूरपश्चिममा पनि एमालेभित्र अध्यक्ष केपी ओली र पार्टीबाट निष्कासित नेता झलनाथ खनाल–माधव नेपाल समूहबीचको विवाद चर्कँदै गएको छ । प्रदेश सरकारमा सहभागिताको विषयमा विवाद बढेपछि नेताहरू एक–अर्को समूहकालाई स्पष्टीकरण सोध्ने र कारबाही गर्न जुटेका छन् । एमाले प्रदेश कमिटीले पार्टीको निर्णय उल्लंघन गरेको अभियोगमा

उपत्यकामा निषेधाज्ञा ३१ गतेसम्म थपियो, किराना पसल र वर्कसप खोल्ने निर्णय

१९ जेठ २०७८, बुधबार।  उपत्यकामा ३१ जेठसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय भएको छ । तीनै जिल्लाका प्रशासन कार्यालयले थप सेवा खुलाएर निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । एक साताअघि खाद्यान्न पसलसमेत बन्द गर्न निर्णय भएको थियो । बिहीबारदेखि बिहान नौ बजेसम्म खाद्यान्न तथा तरकारी–मासु पसल खोल्न दिने निर्णय भएको छ।

माधव नेपाल भन्छन्–चुरे दोहनको योजना जनघाती 

१९ जेठ २०७८, बुधबार । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना देशहितविपरीत र जनघाती रहेको भन्दै तत्काल सच्याउन माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा बुधबार स्टाटस लेख्दै नेपालले भनेका छन्, ‘बजेटमै वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी

बेलायतमा संघात्मक साकेला उभौली

१९ जेठ, २०७८ बेलायत । संयुक्त अधिराज्य (बेलायत) मा बसोबास गर्ने किरात राई समुदायको साझा प्रतिनिधिमुलक संस्था किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिले, किरात राई जातिको महान चाड साकेला उभौली - २०२१, किरात राई जातिको विशिष्टतालाई प्रतिविम्वित गर्ने गरी समग्र किरात राई समुदायको साझा पूर्वज, सम्पूर्ण भाषिक÷थरीहरु तथा तीनका पुर्खाहरुलाई सम्मान

ढुंगा, गिट्टी, बालुवा निर्यातको घोषणा : चुरे मासिने र तराई मरुभूमि बन्ने खतरा

१८ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि आएको बजेट वक्तव्यको १९९ नम्बर बुँदामा भनिएको छ,‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ ।’ अर्थमन्त्री विष्णु पौडेलले एक कदम अघि बढ्दै यो योजनालाई सहज बनाउन गर्न उदार नीति पनि घोषणा गरेका छन्,‘निकासी गरिने खानीजन्य

विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन

१८ जेेेठ, काठमाडौ । बिबेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जनाएका छन्। थापाको मंगलबार अपराह्न ४:२५ बजे निधन भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ । उनको मेडिसिटी अस्पतालमै उपचार भइरहेको थियो । अस्पतालका मुटु शल्यचिकित्सक

सरकारले नश्लीय राज्यसत्ताको नाङ्गो नाच देखाएकोमा आदिबासी जनजाति साहित्यकार/ लेखक महासंघ नेपालको आपत्ती

१८ जेठ, काठमाडौ । मुलुक यति बेला कोरोना महामारीको भयावह स्थितिमा छ । यस महामारीको सङ्कटविरुद्ध उच्च मनोबलसहित एक भई जुट्नुपर्ने यो बेला जनमत तथा संविधानकै उपहास गर्दै २०७८ साल वैशाख २७ गते विश्वासको मत लिन नसके पनि बहुमतको सरकार बनाउने विकल्प हुँदाहुँदै सरकारको तर्फबाट संसद विघटन गरिएको जगजाहेर छँदै

हेर्ने कथाको “पानीको कथा”ले उब्जाएको प्रश्नहरु

अशोक राई   युटयुबबाट प्रसारित मलाई मन पर्ने नेपाली कार्यक्रमहरु मध्ये पत्रकार विद्या चापागाईंको "हेर्ने कथा" पनि एक हो । गत हप्ता ५७ औं एपिसोडको हेर्ने कथामा पश्चिम सुर्खेतको टाढा, पहाडको काखमा रेक्चा भन्ने गाउँको पानीको कथालाई प्रस्तुत गरिएको थियो । कथामा ३१ मिनेट ३ सेकेन्डको पानीको कथालाई पूरा भिडियो