धरानमा अस्थायी प्रहरी चौकीभित्रै आक्रमण

१४ जेठ, धरान । हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते हुनुभएको छ । स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा

खिमलाल देवकोटाको सपथ ग्रहण आज

१४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाले आज सपथ लिदैछन् । राष्ट्रियसभाको उपनिर्वाचनबाट गएको ६ जेठमा देवकोटा निर्वाचित भएका थिए । नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । माओवादी छोडेर बादल एमाले प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो

कविता; मन

किरण लिम्बू मन कति चञ्चल छ काँडेतार उभ्याएर भागेकाे उ सम्म पुग्न आतुर छ । मिठा यादहरु पाे बल्झाउछ घरिघरि र उठाउछ यादहरुकाे साँघु जाेडुँ भन्छ फेरि दुई किनार गाेरेटाहरु । मन कति गुलजार छ ओइलाई सकेकाे बेरस उस्काे मनलाई याैवनका छिटाहरुले सिन्चित गरेर फेरि फुलाउ भन्छ एक थुगा प्रेम

फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत

१४ जेठ, काठमाडौं‌। फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । अप्रिल ७ मा पनि नेपाल १७१औं स्थानमै थियो । पछिल्लो वरीयतामा जम्मा एक स्थानमा मात्र परिवर्तन भएको छ । युक्रेनसँग गोलरहित बराबरी खेलेको बहराइन

चीन, कतार र टर्कीमा नियमित उडान खोल्ने सरकारको निर्णय

१४ जेठ, काठमाडौं । सरकारले तीन देशमा नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो । अब यि तीनै देशबाट सातामा एउटा मात्र उडान हुनेछ । अहिले भारतमा सातामा दुई उडान नियमित

प्रतिनिधि सभा बैठक आव्हान गर्ने सभामुखको तयारी

काठमाडौं, १३ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने संकेत गरेका छन् । उनले आज कानुन व्यवसायीहरुसँगको परामर्शपछि असाधारण निर्णय लिनसक्ने भन्दै त्यस्तो संकेत गरेका हुन् । सभामुखलाई कानुविद्हरुले भूमिका बढाउन सुझाव दिए । उनीहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै सभामुखलाई संसद अधिवेशन

बेलबारी नगर पालिकाले ८० हजार खोप खरिद गर्ने : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति माग्दै

१३ जेठ, बेलाबारी। विश्वभरी महामारीको रुपमा फैलिदै गईरहेको कोरोना रोगबाट बच्न खोप नै उपयुक्त माध्यम रहेको कुरा बिश्व स्वास्थ संगठनले निष्कर्ष निकालेका छन। बेलबारी नगरपालिकामा पनि कोरोनाको सङक्रमित संख्या बढ्दै गैरहेको छ।हाल सम्म १० जनाको कोरोनाबाट मृत्यु भई सकेका छन भने २५० जना भन्दा बडी कोरोना संक्रमित रहेको छ। बेलबारी

राष्ट्रपतिको कूटनीतिक सक्रियता: चीनद्वारा १० लाख डोज खोप अनुदानमा दिने घोषणा

१२ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी छन् । बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । चीनका राष्ट्रपति सीले  नेपाललाई थप १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका

कोरोनाले तनाव त बढाएको छैन ? यसो गरे मनोवल बढाउन सकिन्छ ! मनोबिद गोपाल ढकाल

गोपाल ढकाल, मनोविद् कोरोनाको दोस्रो लहरले फेरि सबैलाई आक्रान्त बनाउदै लगेकोछ । मानिसहरुमा डर , चिन्ता , भय , तनाव बढेर गएकोछ । विपतिको बेला सामान्य डर , चिन्ता , छट्पटी , तनाव हुनु स्वभाविक नै हो । यसलाई असामान्य अबस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ । तर लामो समयसम्मको

आदर्श मिश्राका पिता विनोद मिश्राको निधन

११ जेठ, काठमाडौ । कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । उनलाई आदर्शले सोमबार राती नारायणी अस्पतालबाट उपचारका लागि भरतपुर अस्पताल लगेका थिए । नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको भन्दै आदर्शकले पितालाई